"कुकुरसँग देखा पर्ने युवती" का संशोधनहरू बिचको अन्तर

सामान्य सुधार र +reflist
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
 
'''"कुकुरसँग देखा पर्ने युवती"'''( रूसीमा: Дама с собачкой ) [[एन्टोन चेखब]]द्वारा लिखित एक [[लघुकथा]] हो । यो १८९९ मा पहिलो पटक सन् १८९८ मा प्रकाशित भएको थियो। यो कथाको मुख्य द्रन्दविषयवस्तु एक निरस विवाहमा फसेको बैंकर र एक जवान विवाहित युवती बीचमा चलेको अमर्यादित सम्बन्ध हो। यो चेखबकोचेखबका लघुकथाहरुलघुकथाहरू मध्ये सबैभन्दा प्रख्यात एक हो। [[भ्लादिमीर नाबोकोभ]]ले यसलाई अहिले सम्म लेखिएका कथा मध्ये सबैभन्दा सर्वश्रेष्ठ कथा मान्दछन्। <ref>From Vladimir Nabokov's Lectures on Russian Literature, quoted by Francine Prose in Learning from Chekhov, 231.</ref>
 
== सन्दर्भ सामाग्रीहरु ==
{{reflist}}
 
[[श्रेणी:लघुकथा संग्रहहरू]]
[[श्रेणी:एन्टोन चेखबका कृतिहरू]]