"गोही" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १:
[[Image:Crocodile.jpg|250px|thumb|गोही]]
 
'''गोही''' एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने [[सरीसृप]] समुहको जीव हो । यसलाई प्राचिन [[डायनोसर|डाइनोसर]] जीवको प्रजाती मानिएको छ । गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ । त्यसैले यसलाई सबै भन्दा खतरनाक जनावरको रूपमा लिन सकिन्छ । गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, घडियाल इत्यादी फरक फरक नामले पनि चिनिन्छ ।
==पाइने स्थान==
पहिले गोही दक्षिण एसियाका [[पाकिस्तान]], [[भुटान]] र [[बङ्गलादेश]]मा पनि पाइन्थे । तर, अहिले त्यहाँबाट लोप भइसकेका छन् । हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन् । खास गरेर नेपालको [[सप्तकोशी नदी|कोशी नदी]], [[कर्णाली नदी]], [[गण्डकी नदी|नारायणी नदी]]मा गोहीहरू देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरूमा गोही देख्न सकिन्छ । गोहीहरू धेरै प्रजातीको हुन्छन् ।
"https://ne.wikipedia.org/wiki/गोही" बाट अनुप्रेषित