"गृहयुद्ध" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
|||
पङ्क्ति १:
'''गृहयुद्ध''' भनेको एक देश भित्र नै संगठित समूहहरू बीचको '''युद्ध हो''' । कहिलेकाँही गृहयुद्धलाई दुई देशको युद्ध पनि भनिन्छ, जुन कुनै समयमा एउटै देशको भुभाग रहेका थिए । गृहयुद्धमा लड्ने गिरोहको उद्देश्य फरक फरक हुन्छ। कोही सम्पूर्ण देशलाई नियन्त्रण गर्न चाहन्छन् र आफ्नै शासन व्यवस्था प्रणाली लागू गर्न चाहन्छन्, कोही देशको सरकारी नीति बदल्न चाहन्छन् भने कोही देशलाई विभाजित गरेर आफ्नो क्षेत्रलाई स्वतन्त्र बनाउन चाहन्छन्। गृहयुद्ध घातक हुन्छन् - लाखौं मानिसहरु मर्दछन्, लाखौं घरबारविहीन र विस्थापित हुन बाध्य हुन्छन्, देशमा दशकौं सम्म भयङ्कर गरिबी र भोकमरी फैलिन सक्छ र देशको उद्योग लामो समयको लागि चौपट हुन सक्छ। [[म्यानमार|बर्मा]], [[
== सन्दर्भ ==
|