सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
नेपालमा मष्टो धर्म छैन। मस्टो भनेको कुल पुजाको परम्परा मात्र हो। चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १७:
==पाँडे वंश==
{{Main|पाँडे वंश}}
[[गणेश पाँडे|गणेश पाण्डे]] [[पाँडे वंश]]का पहिलो भारदार देखिन्छन् । उनी राजा [[द्रव्य शाह]]लाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी [[कालु पाँडे|वंशीधर कालु पाण्डे]] गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी [[वंशराज पाँडे|वंशराज पाण्डे]] पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी [[दामोदर पाँडे|दामोदर पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरूको सूची|नेपालको पहिलो प्रधानमन्त्री]] हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनले मूलकाजी भै शासन चलाउँदा राजा [[रणबहादुर शाह]]को फिर्ता सवारीमा [[भीमसेन थापा]]को आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार [[
काजी [[तुलाराम पाँडे|तुलाराम पाण्डे]] र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी [[भोटु पाँडे|भोटु पाण्डे]], काजी [[रणजीत पाँडे|रणजीत पाण्डे]] र काजी जगजीत पाण्डे थिए ।<ref name="google">{{Cite web|url=https://books.google.com.np/books?id=7PP1yElRzIUC&printsec=frontcover#v=onepage&q&f=false|title=थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा|author=के.एल. प्रधान|page=१९८}}</ref> काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।<ref name="nepalarmy"/> काजी रणजीत पाण्डे [[नयनसिंह थापा|नैनसिंह थापा]]का ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री [[माथवरसिंह थापा]] रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]को उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।<ref name="google"/>
पङ्क्ति ३१:
*[[वंशराज पाँडे|वंशराज पाण्डे]]
*[[दामोदर पाँडे|दामोदर पाण्डे]]
*[[
*[[सुरेन्द्र पाण्डे]]
*[[महेन्द्र बहादुर पाण्डे]]
|