"कैथी लिपि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २६:
 
==इतिहास==
कैथी एउटा पुरानो लिपि हो जसको प्रयोग थोरै भन्दा थोरै सोह्रौँ शताब्दीमा व्यापक रूपले भएको देखिन्छ । [[मुगल साम्राज्य]]को समयमा यसको प्रयोग धेरै नै व्यापक थियो । सन् १८८० को दशकमा [[ब्रिटिस राजशासन|ब्रिटिश राज]]को समयमा यस लिपिलाई प्राचीन [[बिहार]]को न्यायलयहरूमा आधिकारिक भाषाको दर्जा दिइएको थियो । यसलाई [[खगडिया जिल्ला|खगड़िया]] जिल्लाको न्यायालयमा वैधानिक लिपिको दर्जा दिइएको थियो ।
 
== कैथी लिपिको लोप हुने खतरा ==
"https://ne.wikipedia.org/wiki/कैथी_लिपि" बाट अनुप्रेषित