"तुर्केली भाषा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य सूत्रहरू +बाह्य कडीहरू)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
|nativename = ''Türkçe''
|pronunciation = {{IPA-tr|ˈtyɾctʃe||Turkce.ogg}}
|states = [[टर्की|तुर्की]] (आधिकारिक), [[उत्तरी साइप्रस]] (आधिकारिक), [[साइप्रस]] (आधिकारिक), [[अजरबैजान]], [[इराक]], [[सिरिया]], [[लेबनान]], [[इजरायल]], [[ग्रिस|युनान]], [[बुल्गेरिया|बुल्गारिया]], [[रोमानिया]], [[कोसोभो]], [[उत्तर म्यासेडोनिया|उत्तरी म्यासेडोनिया]], [[बोस्निया र हर्जगोभिना]]
|region = आनातोलिया, बल्कान, साइप्रस, मेसोपोतामिया, लेभान्त,पारककेशस
|ethnicity = तुर्केली मानिसहरू
पङ्क्ति २६:
|nation = {{झण्डा चिन्ह|टर्की}} [[टर्की|तुर्की]]
{{TRNC}}
{{CYP}}
{{Collapsible list|titlestyle=font-weight:normal;background:transparent;text-align:left;|title=संस्थाहरू:|{{flagicon|Turkic Council}} तुर्केली परिषद्
तुर्कसोई
Avrasya Askerî Statülü Kolluk Kuvvetleri Teşkilatı

|minority= {{flag|बोस्निया र हर्जगोभिना}}
{{flagicon|Greece}} [[ग्रिस|युनान]]
{{flag|इराक}}{{efn|तुर्केली भाषाले हाल किर्कुक प्रशासनिक क्षेत्र, किफरी जिल्ला, दियाला प्रशासनिक क्षेत्र र तुज लगायतका जिल्लाहरूमा आधिकारिक स्थिति प्राप्त गरेको छ।<ref>[https://www.meforum.org/1074/who-owns-kirkuk-the-turkoman-case] पाठ: घोषणाको धारा १ ले कुनै कानून, नियमन वा आधिकारिक कारबाहीले अल्पसङ्ख्यकलाई दिइएको अधिकारमा हस्तक्षेप गर्न निसक्ने तोकेको छ। यद्यपि अरबी इराकको आधिकारिक भाषा भए पनि कुर्दि सुलेमानियामा एक औपचारिक सरकारी भाषा हो र कुर्दि र तुर्केली दुवै किर्कुक र किफरीमा आधिकारिक भाषाहरू हुन्।</ref><ref>{{Cite web | url=http://www.milliyet.com.tr/amp/dunya/turkmenler-turkce-tabelalardan-memnun-1032324 | title=Türkmenler, Türkçe tabelalardan memnun - Son Dakika}}</ref> यसका अतिरिक्त यसलाई इराकी तुर्कमेनीको लागि कुर्दिस्तान क्षेत्रद्वारा शैक्षिक भाषाको रूपमा प्रयोग गरिन्छ।<ref>[https://unpo.org/article/538?id=538] कुर्दिस्तान: इराकी कुर्दिस्तान क्षेत्रको संविधान</ref>}}
{{flag|कोसोभो}}{{efn|तुर्केली भाषाले हाल गजिलान, मित्रोभिका, कोसोभो, दक्षिणी मित्रोभिका, भुस्त्री, मामुसा र प्रिस्रेन नगरपालिकामा आधिकारिक स्थिति प्राप्त गरेको छ।<ref>[https://www.osce.org/kosovo/120010?download=true] पाठ: तुर्केली हाल प्रिस्रेन र मामुसा नगरपालिकामा आधिकारिक भाषा हो। सन् २००७ र सन् २००८ मा, गजिलान, दक्षिणी मित्रोभिसा, प्रिस्तिनाका नगरपालिकाहरूले पनि तुर्कीलाई आधिकारिक प्रयोगको भाषाको रूपमा मान्यता दिएको छ।</ref>}}
{{झण्डा चिन्ह|North Macedonia}} [[उत्तर म्यासेडोनिया|उत्तरी म्यासेडोनिया]] {{efn|तुर्केली भाषा हाल सेन्तार जुपा र प्लास्निका नगरपालिकाको आधिकारिक भाषा हो।<ref>[http://beinmacedonia.com/languages-spoken-in-macedonia-2/] पाठ: तुर्केली उक्त क्षेत्रमा सह आधिकारिक भाषाको रूपमा रहेको छ।</ref>}}
{{flag|रोमानिया}}
|iso1 = tr
|iso2 = tur
पङ्क्ति ४३:

'''तुर्केली भाषा''' ({{Audio|Turkce.ogg|''Türkçe''}}) वा तुर्क्च वा इस्तानबुल चुर्कच्से, '''İstanbul Türkçesi''', तुर्केली भाषा परिवारको सबैभन्दा व्यापक रूपमा प्रयोग हुने वा बोलिने भाषा हो। यस भाषाको मातृभाषीहरूको सङ्ख्या मुख्य रूपमा तुर्कीमा केन्द्रित छ जसको प्रयोगकर्ताको सङ्ख्या ७ देखि ८ करोड रहेको छ। यसको आफ्नै देश भन्दा बाहिर [[जर्मनी]], अस्ट्रिया, बुल्गारिया, उत्तर म्यासेडोनिया, उत्तरी साइप्रस, [[ग्रिस|युनान]], ककेशस, र युरोप र मध्य एसियाका अन्य भागहरूमा वक्ताहरूको महत्त्वपूर्ण स-साना समूहहरू रहेको छ।साइप्रसले [[युरोपेली सङ्घ]]लाई यो भाषा आधिकारिक भाषाको रूपमा जोड्नको लागि अनुरोघ गरेको छ। यद्यपि तुर्की युरोपेली सङ्घको सदस्य राष्ट्र होइन।

पश्चिमी भागमा, उस्मानी तुर्की भाषाको प्रभावको रूपमा तुर्केली भाषा उस्मानी साम्राज्यको प्रशासनिक र साहित्यिक भाषाको रूपमा प्रयोग भइरहेको थियो जुन उस्मानी साम्राज्यको विस्तारसँगै फैलिइको थियो। सन् १९२८ म, तुर्की गणतन्त्रको प्रारम्भिक वर्षहरूमा आतातुर्कको एक सुधारका रूपमा उस्मानी तुर्केली वर्णमालालाई रोमन वर्णमालाले बदलेको थियो।