"आइफोन" का संशोधनहरू बिचको अन्तर

IPhone_5C.png हटाईंदै, कमन्समा Sealleले per c:Commons:Deletion requests/Files uploaded by Justin14 को कारणले हटाएका कारण ।
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २६:
आईफोनको क्यामेरा क्वालिटी राम्रो हुन्छ।
 
पहिलो पुस्ताको आइफोनमा २ मेगापिक्सेलको क्यामेरा मात्र रहेको थियो । यस पुस्ताको आइफोनमा जुम तथा फ्ल्याश समावेश गरिएको थिएन्,तथा यसमा भिडियो रेकर्डिंगको सुबिधा फोन संगै उपलब्ध थिएन (तर तेश्रो पार्टीको एप्लिकेसन एपस्टोरबाट डाउनलोड गरेर चलाउन मिल्थ्यो अथवा आइफोनलाई [[आईओएसआइओएस जेलब्रेकिङ्गजेलब्रेकिङ|जेलब्रेकिंग]] गरेर भिडियो रेकर्डिंगको सेवा उठाउन सकिनथ्यो) ।
 
[[आइफोन ३ जीएस]]मा ३.२ मेगापिक्सेलको क्यामेरा सहित स्वचालित फोकस गर्न सकिन्थ्यो । यस क्यामेराको उत्पादन ओम्नीभिजन ले गरेको थियो । अन्य थप सुबिधामा यसबाट ६४०×४८० को भिडियो रेकर्डिंगको सुबिधा पनि समावेश गरिएको थियो यति मात्र हैन यसबाट भिडियो रेकर्ड गरेर भिडियो फाइललाई [[युट्युब]] तथा मोबाइलमि मा अपलोड गर्न मिल्थ्यो ।
"https://ne.wikipedia.org/wiki/आइफोन" बाट अनुप्रेषित