"तमिलनाडु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३३:
== नामाकरण ==
 
[[ब्रिटिस राजशासन|ब्रिटिश शाशनकाल]]मा यो प्रान्त [[मद्रास प्रेसिडेन्सी]]को भाग थियो । स्वतन्त्रताका पछि मद्रास प्रेसिडेन्सीलाई विभिन्न भागहरूमा बाँट दिइएको, जसको परिणति '''मद्रास''' तथा अन्य राज्यहरूमा भएको हो । १९६८ मा मद्रास प्रान्तको नाम बदलामार तमिल नाडु गरिएको ।
 
तमिलनाडु शब्द [[तमिल भाषा]]का ''तमिल'' तथा ''नाडु'' (நாடு) अथवा देश वा वासस्थान,देखि मिलेर बनाएको छ जसको अर्थ ''तमिलहरूको घर'' वा ''तमिलहरूको देश'' हुन्छ।
"https://ne.wikipedia.org/wiki/तमिलनाडु" बाट अनुप्रेषित