"ज्याक द रिपर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎विरासत: सामग्री थप गरिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १११:
 
== विरासत ==
 
[[चित्र:Jack-the-Ripper-The-Nemesis-of-Neglect-Punch-London-Charivari-cartoon-poem-1888-09-29.jpg|thumb|right|पन्च पत्रिकामा छापिएको रिपरको एक चित्र]]
 
रिपरद्वारा गरिएका हत्याको प्रकृति र पीडितहरूको गरीब जीवनशैलीले पूर्वी भूभागको खराब जीवनस्तरतर्फ ध्यानाकर्षण गरिरहेको थियो भने यसले भीडले खचाखच भरिएका झुपडीहरू त्यहाँबाट खाली गर्ने र भत्काउने जनमत लाई हौसला गरेको थियो।<ref>{{cite news |title=The Whitechapel Murders |date=17 November 1888 |url=https://trove.nla.gov.au/newspaper/article/32713412 |publisher=Western Mail |access-date=9 February 2020 |archive-date=2 December 2020 |archive-url=https://web.archive.org/web/20201202185647/https://trove.nla.gov.au/newspaper/article/32713412 |url-status=live }}</ref> हत्या भएको दुई दशकको अन्तरालमा थुप्रै झुपडीहरूलाई भत्काइएको थियो तर यसको बाबजुद पनि केही ठूलो भवनहरूलाई छाडिएको थियो जसकारण रिपरको दन्त्यकथालाई अझै पनि हत्या स्थल तथा मुद्दासँग सम्बन्धित अन्य स्थानहरूको विभिन्न निर्देशित भ्रमणद्वारा प्रवर्धन गरिएको हुन्छ।<ref>Begg, ''Jack the Ripper: The Definitive History'', pp. 1–2; Rivett and Whitehead, p. 15</ref><ref>Cook, pp. 139–141; Vaughan, Laura, "Mapping the East End Labyrinth", in Werner, pp. 236–237</ref> हत्या भएको धेरै वर्षसम्म पनि कमर्सियल स्ट्रिटको दश बेल्स सार्वजनिक घर (जसलाई कम्तीमा एक जना क्यानोनिकल रिपर पीडितहरूले बारम्बार प्रयोग गर्थे) भ्रमणहरू मुख्य केन्द्रबिन्दु बनेको थियो।<ref>Dennis, Richard, "Common Lodgings and 'Furnished Rooms': Housing in 1880s Whitechapel", in Werner, pp. 177–179</ref><ref>Begg, ''Jack the Ripper: The Definitive History'', p. 19</ref>
 
हत्याको लगत्तै र त्यसपछिका वर्षहरूमा "ज्याक द रिपर प्रायजसो केटाकेटी हरुलाई डर देखाउन भन्ने गरिने एक काल्पनिक दुष्टात्मा बनेको थियो।<ref>Dew, Walter (1938). ''I Caught Crippen''. London: Blackie and Son. p. 126, quoted in Begg, ''Jack the Ripper: The Definitive History'', p. 198</ref> बालबालिकाहरूलाई भन्ने गरिने रिपरको कथामा रिपरको अमानवीय वा राक्षसी प्रवृत्तिको बयान गरिन्थ्यो। सन् १९२० देखि सन् १९३० को दशकमा रिपरलाई दैनिक लुगा फेरेर लुकिरहेको एक गोप्य व्यक्तिको रूपमा चलचित्रमा चित्रण गरिएको थियो भने त्यसबेलाका चलचित्रहरूमा रिपरले आफ्ना शिकारहरूलाई गोप्य रूपमा प्रहार गरेको देखाइन्थ्यो।<ref>Woods and Baddeley, p. 150</ref> सन् १९६० को दशकसम्ममा रिपर महाशिकारी वा अग्रपङ्क्तिको शिकारीको रूपमा परिचित भइसकेको थियो भने उसलाई प्रायः भलादमीको रूपमा कालो टोपी पहिरिएको रूपमा चित्रण गरिन्थ्यो।<ref>Bloom, Clive, "Jack the Ripper – A Legacy in Pictures", in Werner, pp. 252–253</ref> समग्रमा रिपर माथिल्लो वर्गको शोषणको प्रष्टीकरणको रूपमा कार्य गर्ने खलनायक बन्न पुगेको थियो। रिपरको चित्र ड्राकुलाको क्लोक वा भिक्टर फ्रान्केस्टीनको अङ्ग कटनीजस्ता डरलाग्दा कथाहरूका प्रतीकहरूसँग गाभिएको वा उधार लिएको थियो।<ref>Bloom, Clive, "Jack the Ripper – A Legacy in Pictures", in Werner, pp. 255–260</ref> रिपरको काल्पनिक संसारले शेरलक होम्सदेखि जापानी कामुक त्राससम्म विभिन्न शैलीहरूसँग समायोजित भएको थियो।
 
ज्याक द रिपरलाई केन्द्रविन्दु बनाएर सयौँ काल्पनिक कृतिहरू लेखिएका छन् जसले तथ्य र काल्पनिकता बीचको सीमालाई समेट्छ छ। यस तथ्य र काल्पनिकताको बीचमा समायोजित गर्न थुप्रै लेख वा चलचित्रहरू मध्ये सन् १९९२ मा जेम्स मेब्रिकद्वारा प्रस्तुत गरिएको एक वृत्तचित्र पनि समावेश छ।
रिपर उपन्यास, लघुकथा, कविता, हास्यव्यङ्ग्य पुस्तक, खेल, गीत, नाटक, टेलिभिजन कार्यक्रम र असङ्ख्य चलचित्र तथा वृत्तचित्रहरूमा देखापरेको छ। १०० भन्दा बढी गैर-काल्पनिक कृतिहरूले ज्याक द रिपर हत्यासँग सोझै सम्बन्ध राख्दछन् र यो वास्तविक अपराधसम्बन्धी सबैभन्दा लिखित विषयहरूमध्ये एक भएको छ।<ref>Woods and Baddeley, pp. 70, 124</ref><ref>Evans, Stewart P. (April 2003). "Ripperology, A Term Coined By&nbsp;...", ''Ripper Notes'', copies at [https://web.archive.org/web/20080321211934/http://www.rippernotes.com/ripperology-ripperphile.html Wayback] [http://www.casebook.org/dissertations/rn-walking.html Casebook] {{Webarchive|url=https://web.archive.org/web/20111016042408/http://www.casebook.org/dissertations/rn-walking.html |date=16 October 2011 }}</ref> "रिपरतत्व" भन्ने पदावली सन् १९७० को दशकमा यस मुद्दामा अध्ययन तथा अनुसन्धान गर्नका लागि कोलिन विल्सनद्वारा निर्माण गरेका थिए। यस मुद्दामा रिपराना, रिपरलोजिस्ट र रिपर नोट्स पत्रिकाले आफ्नो अनुसन्धान प्रकाशित गर्ने गरेको छ।<ref>{{citation |first=Heather |last=Creaton |title=Recent Scholarship on Jack the Ripper and the Victorian Media |date=April 2003 |issue=333 |journal=Reviews in History |url=http://www.history.ac.uk/reviews/articles/creatonH.html |access-date=20 June 2018 |archive-url=https://web.archive.org/web/20060928185213/http://www.history.ac.uk/reviews/articles/creatonH.html |archive-date=28 September 2006 |url-status= }}</ref>
 
सन् २०१५ मा ज्याक द रिपर सङ्ग्रहलय पूर्वी लन्डनमा खोलिएको थियो।<ref>{{citation|url=https://www.theguardian.com/uk-news/2015/aug/05/jack-the-ripper-museum-salacious-misogynist-rubbish-london-east-end|title=Jack the Ripper Museum Architect Says He Was 'Duped' Over Change of Plans|date=5 August 2015|journal=The Guardian|author=Khomami, Nadia|access-date=12 August 2015|archive-date=15 August 2015|archive-url=https://web.archive.org/web/20150815095533/http://www.theguardian.com/uk-news/2015/aug/05/jack-the-ripper-museum-salacious-misogynist-rubbish-london-east-end|url-status=live}}</ref> मेरी तुसोको च्याम्बर अफ होरर्समा ज्याक द रिपरको कुनै पनि मैन आकृति बनाइएको छैन जहाँ अन्य असङ्ख्य हत्या वा हत्याराहरूको आकृतिलाई मैनबाट बनाइएको छ।<ref>{{citation|last1=Warwick|first1=Alexandra|title=The Scene of the Crime: Inventing the Serial Killer|journal=Social & Legal Studies|volume=15|issue=4|year=2016|pages=552–569|doi=10.1177/0964663906069547|citeseerx=10.1.1.610.8479|s2cid=146167265}}</ref> उक्त सङ्ग्रहलयमा रिपरलाई छायाँको रूपमा चित्रण गरिएको छ। सन् २००६ मा बीबीसी इतिहास पत्रिकाको एक सर्वेक्षणले ज्याक द रिपरलाई इतिहासकै सबैभन्दा खराब बेलायतीको रूपमा छनोट गरेको थियो। <ref>[http://news.bbc.co.uk/1/hi/uk/4663280.stm "Jack the Ripper is 'Worst Briton'"] {{Webarchive|url=https://web.archive.org/web/20090203110348/http://news.bbc.co.uk/1/hi/uk/4663280.stm |date=3 February 2009 }}, {{Nowrap|31 January}} 2006, BBC, retrieved {{Nowrap|4 December}} 2009</ref><ref>Woods and Baddeley, p. 176</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/ज्याक_द_रिपर" बाट अनुप्रेषित