"पाकिस्तानी मानक समय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४:
== इतिहास ==
 
पाकिस्तानले सन् १९०७ देखि ([[ब्रिटिस शासन|बेलायती शासनकोशासन]]को समयमा) युटिसी+०५:३० लाई पछ्याइरहेको थियो र सन् १९४७ मा स्वतन्त्र भएपछि पनि यसको प्रयोग जारी राखेको थियो। १५ सेप्टेम्बर १९५१ मा, गणितज्ञ महमूद अनवरको निष्कर्षपछिनिष्कर्ष पछि दुई समय क्षेत्रहरूलाई परिचय गराइएको थियो। कराची समय पश्चिम पाकिस्तानमा युटिसी+०५:३० देखि युटिसी+०५:०० सम्म ३० मिनेट को समायोजन गरी ल्याइएको थियो भने पूर्व पाकिस्तानको ढाका समयलाई युटिसी+०६:३० देखि युटिसी+०६:०० मा ३० मिनेट घटाएर पूर्व पाकिस्तानमा पेश गरिएको थियो।<ref>{{cite web|url=http://pakistanspace.tripod.com/chronicle/1951.htm|title=1951|website=pakistanspace.tripod.com}}</ref> यो परिवर्तन ३० सेप्टेम्बर १९५१ मा प्रभावकारी भएको थियो। पाकिस्तानी मानक समय ७५.०० डिग्री देशान्तरमा[[देशान्तर]]मा शकरगढमा नापिन्छ। सन् १९७१ मा कराची समयलाई पाकिस्तान मानक समयमा पुन: नामाकरण गरिएको थियो।
 
== सन्दर्भ सामग्रीहरू ==