"ज्याक द रिपर" का संशोधनहरू बिचको अन्तर

→‎अन्य घटनाहरू: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३८:
ह्वाइटचापलको ओस्बोर्न सडकमा लुटपाट गरी यौन दुर्व्यवहार गरिएको थियो।<ref>Begg, ''Jack the Ripper: The Facts'', pp. 29–30</ref> पछि उनलाई फेला पारिँदा उनको अनुहार फुलेको र कान काटिएको थियो भने गुप्ताङ्गमा अस्पष्ट बस्तु घुसाएर योनीलाई छेदविच्छेद गरिएको थियो।<ref>Begg, ''Jack the Ripper: The Definitive History'', pp. 27–28; Evans and Rumbelow, pp. 47–50; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 4–7</ref> घटनाको भोलिपल्ट लन्डन अस्पतालमा स्मिथको मृत्यु भएको थियो।<ref>Begg, ''Jack the Ripper: The Definitive History'', p. 28; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 4–7</ref> स्मिथले उनलाई दुई वा तीन जना पुरुषहरूले आक्रमण गरेको र तीमध्ये एक किशोर रहेको बताएकी थिइन्।<ref>''The Star'', {{Nowrap|8 September}} 1888, quoted in Begg, ''Jack the Ripper: The Definitive History'', pp. 155–156 and Cook, p. 62</ref> यो आक्रमण प्रेसद्वारा पछि गरिएका हत्याहरूसँग सम्बन्धित थियो तर धेरैजसो लेखकहरू स्मिथको हत्याको श्रेय रिपर मामलासँग सम्बन्धित एक सामूहिक हिंसालाई दिन्छन्।<ref name=met/><ref>Begg, ''Jack the Ripper: The Definitive History'', pp. 29–31; Evans and Rumbelow, pp. 47–50; Marriott, Trevor, pp. 5–7</ref>
 
सन् १९८८ अगस्ट ७ का दिन ह्वाइटचापलको जर्ज यार्डमा मार्था टाअब्रामको हत्या भएको थियो। उनको घाँटी, फोक्सो, मुटु, कलेजो र पुटमा गरी कुल ३९ वटा चक्कु हानेको निशान रहेका थिए भने उनको स्तन र योनीमा थप चक्कुको चोट रहेको थियो। उनको शरीरमा लागेको एउटा चोटबाहेक सबैलाई जसो चोटहरू धारिलो चक्कु सहितको यन्त्रको प्रयोग गरिएको देखिन्छ।<ref name=begg35>Begg, ''Jack the Ripper: The Facts'', p. 35</ref> शरीरमा लागेका घाउका अनुसार यस हत्याको पछाडि दाहिने हाते व्यक्ति रहेको छ भन्ने पुष्टि हुन्छ। मार्था टाअब्रामको हत्या गरिएपनि उनको बलात्कार गरिएको थिएन।<ref>''Jack the Ripper: The Definitive History'' {{ISBN|0-582-50631-X}} p. 63</ref> यस हत्याको कारण स्पष्ट मनसायको कमी र पछिको क्यानोनिकल रिपर हत्याको स्थान र मितिको घनिष्ठताले गर्दा प्रहरीले यस हत्यालाई पछि ज्याक द रिपरले गरेका हत्याहरूसँग सम्बन्धित हुनसक्ने भन्दै उक्त घटनाहरूलाई दाँजेका थिए।<ref name=begg35/> Tabram had not been raped.<ref>''The Crimes, Detection and Death of Jack the Ripper'' {{ISBN|978-1-566-19537-9}} p. 17</ref> तथापि टाअब्राको हत्या पछि गरिएको क्लोनिकन फाइभ हत्या भन्दा फरक हुनुको कारण टाअब्रामाको शरीरमा बारम्बार छुराले प्रहार गरिएतापनि उनको घाँटी र पेटमा कुनैपनि चोटको निशान थिएन।<ref>Evans and Rumbelow, pp. 51–55; Marriott, Trevor, p. 13</ref> थुप्रै विशेषज्ञहरूले घाउको ढाँचाका आधारमा टाअब्रामको हत्यालाई पछि भएको हत्यासँग जोडेका छैनन्।
 
=== क्लोनिकल पाँच ===
"https://ne.wikipedia.org/wiki/ज्याक_द_रिपर" बाट अनुप्रेषित