"ज्याक द रिपर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎क्लोनिकल पाँच: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४२:
=== क्लोनिकल पाँच ===
 
क्लोनिकन पाँचमा; मेरी एन न‍कोल्स, एनश्रएनी च्यापमेन, एलिजाबेथ स्ट्रिड, क्याथरिन इडोवेस र मेरी जेन केली समावेश छन् जसको हत्या एकै प्रकारले भएको र यी सबै हत्याका पछाडि रिपरको हात रहेको विश्वास गरिन्छ।<ref>''3000 Facts about Historic Figures'' {{ISBN|978-0-244-67383-3}} p. 171</ref>
 
मेरी एन निकोल्सको लाश लगभग ३:४० बजे शुक्रबारका दिन सन् १८८८ अगस्ट ३१ का दिन बक्स सडक (हाल डर्वार्ड सडक) ह्वाइटचापलमा पत्ता लागेको थियो।<ref>Begg, ''Jack the Ripper: The Facts'', p. 43</ref> एमिली हल्यान्डले निकोल्सको लाश पत्ता लाग्नुभन्दा लगभग एक घण्टाअघि उनलाई अन्तिम पटक जिउँदै देखेको बताएकी थिइन्।<ref>Whittington-Egan, ''The Murder Almanac'', p. 91</ref> उनीसँग उनले पहिले ह्वाइटचापल सडकको थ्राबल सडकको एक सामान्य आवासगृहमा ओछ्यान साझेदार गरेकी थिइन्।<ref>{{cite web |url=https://www.casebook.org/dissertations/rn-old-wounds.html |title=Old Wounds: Re-examining the Buck's Row Murder |publisher=casebook.org |date=2 April 2004 |access-date=4 September 2020 |archive-date=25 January 2021 |archive-url=https://web.archive.org/web/20210125102816/https://casebook.org/dissertations/rn-old-wounds.html |url-status=live }}</ref> निकोल्सको घाँटीमा दुई गहिरो चोटहरू देखिन्छ जसमध्ये एक चोटले घाँटीमा रहेका सबै नलीहरू काटिएको थियो। उनको गुप्ताङ्गमा दुईपटक छुरा रोपिएको थियो भने पेटको तल्लो भागहरूमा केही हदसम्म गहिरो घाउले पेट च्यातिएको जसले गर्दा आन्द्रा फुटेको थियो।<ref>{{cite web |url=https://www.casebook.org/press_reports/east_london_observer/elo880901.html |title=Another Horrible Tragedy in Whitechapel |publisher=casebook.org |date=2 April 2004 |access-date=2 September 2020 |archive-date=18 January 2021 |archive-url=https://web.archive.org/web/20210118032855/https://casebook.org/press_reports/east_london_observer/elo880901.html |url-status=live }}</ref> पेटको दुवैपट्टि अन्य थुप्रै घाउहरू पनि चक्कुको प्रहारबाट भएका थिए। <ref>Eddleston, p. 21; Evans and Rumbelow, pp. 60–61; Rumbelow, pp. 24–27</ref>
 
[[चित्र:Hanbury.jpg|thumb|right|२९ हेन्सबरी सडक, एनी च्यापमेनको हत्या स्थल]]
उक्त घटनाको एक हप्तापछि शनिबार ८ सेप्टेम्बर १८८८ का दिन २९ हानबरी सडक, स्पिटलफिल्ड्सको पछाडिपट्टी बिहानको ६ बजे एनी च्यापमेनको लाश फेला परेको थियो। मेरी एन निकोल्सको जस्तै उनको पनि घाँटीमा दुई गहिरा चोटहरू देखिएका थिए भने उनको पेट पुरै काटिएको र पेटभित्रका सबै अङ्गहरू निकालिएको थियो
मुत्युको कारण पत्ता लगाउनको लागि शरीरको अङ्ग तथा तन्तुहरुको मरणोत्तर परीक्षण गर्दा च्यापमेनको गर्भाशय, मूत्राशय र गुप्ताङ्गका केही भागहरूलाई पनि निकालिएको थियो। च्यापमेनको हत्याको जाँच गरिँदा एलिजाबेथ लङले च्यापमेनलाई लगभग बिहानको ५:३० बजे हानबरी सडकमा उभिरहेको देखेको वर्णन गरेकी थिइन् भने उनको साथमा गाढा खैरो रङ्गको कपाल भएको र खैरो चुच्चे टोपी र गाढा रङ्गको कोट लगाएको एक व्यक्तिलाई देखेकी थिइन्। यी प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले चेपम्यानलाई प्रश्न गरेका थिए, "के तिमी ?" जसको जवाफमा च्यापमेनले "हुन्छ" भनेर दिएकी थिइन्।
 
उक्त घटनाको एक हप्तापछि शनिबार ८ सेप्टेम्बर १८८८ का दिन २९ हानबरी सडक, स्पिटलफिल्ड्सको पछाडिपट्टी बिहानको ६ बजे एनी च्यापमेनको लाशशव फेला परेको थियो।<ref>Rumbelow, p. 42</ref> मेरी एन निकोल्सको जस्तै उनको पनि घाँटीमा दुई गहिरा चोटहरू देखिएका थिए भने उनको पेट पुरै काटिएको र पेटभित्रका सबै अङ्गहरू निकालिएको थियो
एलिजाबेथ स्ट्रिड र क्याथरिन एडोवेस दुवैजनाको सन् १९८८ सेप्टेम्बर ३० का दिन बिहान हत्या भएको थियो। स्ट्रिडको लाश ह्वाइटचापलको बर्नर सडक (हाल हेनरिक्स सडक) नजिकको डटफिल्डयार्डमा लगभग बिहानको १ बजे मा पत्ता लागेको थियो जसको मृत्युको कारण घाँटीमा छ इन्चको एक स्पष्ट घाउ थियो र दाहिने बङ्गारामुनि उनको देब्रे क्यारोटिड धमनी काटिएको थियो। उनको शरीर थप अङ्गभङ्ग नभएको कारण स्ट्रिडको हत्या रिपरले गरेको हो वा आक्रमणको बेला उनलाई बीचैमा रोकियो भन्ने अन्योल उत्पन्न भएको थियो। केही साक्षीहरूले पछि प्रहरीलाई बताए अनुसार उनीहरूले २९ सेप्टेम्बरको साँझ र ३० सेप्टेम्बरको बिहान बर्नर सडकभित्र वा नजिकको एक जना मानिसको साथमा स्ट्रिडलाई देखेका थिए। तर प्रत्येकले फरकफरक विवरणहरू दिइरहेका थिए।
मुत्युको कारण पत्ता लगाउनको लागि शरीरको अङ्ग तथा तन्तुहरुको मरणोत्तर परीक्षण गर्दा च्यापमेनको गर्भाशय, मूत्राशय र गुप्ताङ्गका केही भागहरूलाई पनि निकालिएको थियो।<ref>''The Murders of the Black Museum: 1870–1970'' {{ISBN|978-0-863-79040-9}} pp. 55–56</ref> च्यापमेनको हत्याको जाँच गरिँदा एलिजाबेथ लङले च्यापमेनलाई लगभग बिहानको ५:३० बजे हानबरी सडकमा उभिरहेको देखेको वर्णन गरेकी थिइन् भने उनको साथमा गाढा खैरो रङ्गको कपाल भएको र खैरो चुच्चे टोपी र गाढा रङ्गको कोट लगाएको एक व्यक्तिलाई देखेकी थिइन्।<ref>''Jack the Ripper – Through the Mists of Time'' {{ISBN|978-1-782-28168-9}} p. 21</ref> यी प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले चेपम्यानलाई प्रश्न गरेका थिए, "के तिमी ?" जसको जवाफमा च्यापमेनले "हुन्छ" भनेर दिएकी थिइन्।<ref>Marriott, Trevor, pp. 26–29; Rumbelow, p. 42</ref>
 
एलिजाबेथ स्ट्रिड र क्याथरिन एडोवेस दुवैजनाको सन् १९८८ सेप्टेम्बर ३० का दिन बिहान हत्या भएको थियो। स्ट्रिडको लाश ह्वाइटचापलको बर्नर सडक (हाल हेनरिक्स सडक) नजिकको डटफिल्डयार्डमा लगभग बिहानको १ बजे मा पत्ता लागेको थियो जसको मृत्युको कारण घाँटीमा छ इन्चको एक स्पष्ट घाउ थियो र दाहिने बङ्गारामुनि उनको देब्रे क्यारोटिड धमनी काटिएको थियो।<ref>Begg, ''Jack the Ripper: The Facts'', p. 76</ref> उनको शरीर थप अङ्गभङ्ग नभएको कारण स्ट्रिडको हत्या रिपरले गरेको हो वा आक्रमणको बेला उनलाई बीचैमा रोकियो भन्ने अन्योल उत्पन्न भएको थियो।<ref>''Jack the Ripper'' {{ISBN|978-0-760-78716-8}} p. 36</ref> केही साक्षीहरूले पछि प्रहरीलाई बताए अनुसार उनीहरूले २९ सेप्टेम्बरको साँझ र ३० सेप्टेम्बरको बिहान बर्नर सडकभित्र वा नजिकको एक जना मानिसको साथमा स्ट्रिडलाई देखेका थिए। तरभएपनि प्रत्येकले फरकफरक विवरणहरू दिइरहेका थिए।<ref>Begg, ''Jack the Ripper: The Definitive History'', p. 153; Cook, p. 163; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', p. 98; Marriott, Trevor, pp. 59–75</ref>
एडोवेसको लाश एलिजाबेथ स्ट्रिडको लाश पत्ता लागेको एक ४५ मिनेट पश्चात् लन्डन सहरको मिट्रे स्क्वायरमा फेला परेको थियो। उनको मृत्युको कारण घाँटीमा चक्कुको प्रहार रहेको थियो भने उनको पेटलाई चिरफार गरी आन्द्राभुँडी र भित्री अङ्गहरूलाई निकालिएको थियो। यसबाहेक उनको बायाँ मिर्गौला र पाठेघरको मुख्य भाग निकालिएको थियो भने उनको अनुहार पनि छेदविच्छेद भएको थियो। उनको नाक काटिएको, धाँटी काटिएको र प्रत्येक आँखाको ढकनीबाट क्रमशः साढे एक इन्चको एक चौथाइ भाग ठाडो गरी काटिएको थियो। एडोवेसको आँखातिर औँल्याइएको त्रिकोणीय घाउ तिनको घाँटीमा रोपिएको र तिनको दाहिने कानको एउटा भाग र कानको एउटा भागलाई पनि विच्छेद गरिएको थियो। एडोवेसको मृत शरीरलाई परीक्षण गरिनुपूर्व प्रहरी शल्यचिकित्सकले आफ्नो विचार व्यक्त गर्दै शरीरलाई अङ्गभङ्ग गर्न कम्तीमा पनि पाँच मिनेट लाग्ने बताएको थियो।
 
[[चित्र:CatherineEddowesJacktheRipperCanomicleVictimFourMitreSq.30091888a.jpg|170px|thumb|left|क्याथरिन एडोवेसको हत्या भएपछिको समकालीन प्रहरी चित्रण जसलाई मिट्रे चोकबाट बरामद गरिएको थियो]]
जोसेफ लवेन्डा नाम गरेका एक स्थानीय चुरोट विक्रेताले हत्या हुनुभन्दा केही समयअघि उनका दुई साथीहरूसँग चोकमा टहलिरहेका थिए भने उनले एक जना पुरुषलाई एक महिलासँग देखेका थिए जो एडोवेस हुनसक्ने उनको भनाइ थियो तर उनका साथीहरूले उकणत विवरणलाई पुष्टि गर्न सकेका थिएनन्। अन्ततः स्ट्रिड र एडोवेसको हत्यालाई "दोहोरो घटना" भनेर चिनिन थालिएको थियो।बिहानको २ बजेर ५५ मिजेट जाँदा ह्वाइटचापलको गुल्सटन सडकस्थित बहालमा दिइएको एक घरको प्रवेशद्वारमा एडोवेसको रगताम्मे पोशाक भेटिएको थियो। पोशाक भेटिएको ठाउँ नजिकको भित्तामा चकद्वारा कुँदिएको अक्षर यस्तो थियो; "यहुदीहरू ती मानिसहरू हुन् जसलाई केहीको पनि दोष दिइने छैन।" यो सन्देशले साधारणतया एक यहुदी वा यहुदीहरू यस शृङ्खलाबद्ध हत्याका लागि जिम्मेवार थिए भन्ने सङ्केत गरेको जस्तो देखिन्थ्यो तर यो भित्ते लेखन हत्याराले पोशाकको केही टुक्रा छोड्ने विषयमा लेखेको थियो वा घटनासँग कुनै सम्बन्ध नराख्ने एक घटनात्मक मात्रै थियो भन्ने कुरा स्पष्ट हुन सकेन। ह्वाइटचापलमा त्यस्ता भित्ते लेखनहरू सामान्य थिए। प्रहरी आयुक्त चार्ल्स वारेनलाई यो भित्ते लेखनले यहुदी विरोधीको दङ्गालाई मच्चाउन सक्छ भन्ने डर रहेका कारण बिहान भन्दा अघि नै उनले उक्त लेखोटलाई मेटाउने आदेश दिएका थिए।
 
एडोवेसको लाशशव एलिजाबेथ स्ट्रिडको लाशशव पत्ता लागेको एक ४५ मिनेट पश्चात् लन्डन सहरको मिट्रे स्क्वायरमा फेला परेको थियो।<ref>''Foul Deeds and Suspicious Deaths in London's East End'' {{ISBN|978-1-845-63001-0}} p. 88</ref> उनको मृत्युको कारण घाँटीमा चक्कुको प्रहार रहेको थियो भने उनको पेटलाई चिरफार गरी आन्द्राभुँडी र भित्री अङ्गहरूलाई निकालिएको थियो। यसबाहेक उनको बायाँ मिर्गौला र पाठेघरको मुख्य भाग निकालिएको थियो भने उनको अनुहार पनि छेदविच्छेद भएको थियो।<ref>''Jack the Ripper – Through the Mists of Time'' {{ISBN|978-1-782-28168-9}} p. 27</ref> उनको नाक काटिएको, धाँटी काटिएको र प्रत्येक आँखाको ढकनीबाट क्रमशः साढे एक इन्चको एक चौथाइ भाग ठाडो गरी काटिएको थियो। एडोवेसको आँखातिर औँल्याइएको त्रिकोणीय घाउ तिनको घाँटीमा रोपिएको र तिनको दाहिने कानको एउटा भाग र कानको एउटा भागलाई पनि विच्छेद गरिएको थियो।<ref>{{cite web |url=https://www.casebook.org/victims/eddowes.html |title=Catherine Eddowes a.k.a. Kate Kelly |publisher=casebook.org |date=1 January 2010 |access-date=27 April 2020 |archive-date=13 January 2021 |archive-url=https://web.archive.org/web/20210113212406/https://www.casebook.org/victims/eddowes.html |url-status=live }}</ref> एडोवेसको मृत शरीरलाई परीक्षण गरिनुपूर्व प्रहरी शल्यचिकित्सकले आफ्नो विचार व्यक्त गर्दै शरीरलाई अङ्गभङ्ग गर्न कम्तीमा पनि पाँच मिनेट लाग्ने बताएको थियो।<ref>Medical report in Coroner's Inquests, no. 135, Corporation of London Records, quoted in Evans and Skinner, pp. 205–207 and Fido, pp. 70–74</ref>
मेरी जेन केलीको बेवारिसे र अङ्गभङ्ग गरिएको शरीर सन् १८८८ नोभेम्बर ९ का दिन शुक्रबार बिहानको १० बजेर ४५ मिनेट जाँदा डोरसेट सडक स्पिटलफिल्ड्स नजिकैको १३ मिलर्स कोर्टको एक कोठामा ओछ्यानमा लडिरहेको स्थितिमा पत्ता लागेको थियो। केलीको मृत्यु घाँटीको नली काटिएकाले भएको थियो भने घाँटीको भागहरू छेदविच्छेद स्थितिमा पाइएको थियो। उनको पेटका प्रायः सबै आन्तरिक अङ्गहरू पेटबाट निकालिएको थियो। उनको गर्भाशय, मिर्गौला र एउटा स्तनलाई टाउको नजिक राखिएको थियो भने अन्य अङ्गहरूलाई खुट्टाको नजिक राखिएको थियो। उनको पेट र तिघ्राको केही भाग ओछ्यान छेउको टेबलमा राखिएको थियो भने अपराध स्थलबाट मुटु भेटाउन सकिएन। उक्त कोठामा फेला परेको खरानीले केलीको हत्याराले कोठामा उनको शरीरलाई अङ्गभङ्ग गर्दा उज्यालो पार्न धेरै दहनशील वस्तुहरूलाई जलाएको अनुमान लगाइएको थियो।
 
जोसेफ लवेन्डा नाम गरेका एक स्थानीय चुरोट विक्रेताले हत्या हुनुभन्दा केही समयअघि उनका दुई साथीहरूसँग चोकमा टहलिरहेका थिए भने उनले एक जना पुरुषलाई एक महिलासँग देखेका थिए जो एडोवेस हुनसक्ने उनको भनाइ थियो तर उनका साथीहरूले उकणत विवरणलाई पुष्टि गर्न सकेका थिएनन्।<ref name=lawende/> अन्ततः स्ट्रिड र एडोवेसको हत्यालाई "दोहोरो घटना" भनेर चिनिन थालिएको थियो।बिहानकोथियो।<ref>Cook, p. 143; Fido, pp. 47–52; Sugden, p. 254</ref> बिहानको २ बजेर ५५ मिजेट जाँदा ह्वाइटचापलको गुल्सटन सडकस्थित बहालमा दिइएको एक घरको प्रवेशद्वारमा एडोवेसको रगताम्मे पोशाक भेटिएको थियो।<ref>Eddleston, p. 171</ref> पोशाक भेटिएको ठाउँ नजिकको भित्तामा चकद्वारा कुँदिएको अक्षर यस्तो थियो; "यहुदीहरू ती मानिसहरू हुन् जसलाई केहीको पनि दोष दिइने छैन।"<ref name=lawende>Begg, ''Jack the Ripper: The Definitive History'', pp. 193–194; Chief Inspector Swanson's report, {{Nowrap|6 November}} 1888, HO 144/221/A49301C, quoted in Evans and Skinner, pp. 185–188</ref> यो सन्देशले साधारणतया एक यहुदी वा यहुदीहरू यस शृङ्खलाबद्ध हत्याका लागि जिम्मेवार थिए भन्ने सङ्केत गरेको जस्तो देखिन्थ्यो तर यो भित्ते लेखन हत्याराले पोशाकको केही टुक्रा छोड्ने विषयमा लेखेको थियो वा घटनासँग कुनै सम्बन्ध नराख्ने एक घटनात्मक मात्रै थियो भन्ने कुरा स्पष्ट हुन सकेन। ह्वाइटचापलमा त्यस्ता भित्ते लेखनहरू सामान्य थिए। प्रहरी आयुक्त चार्ल्स वारेनलाई यो भित्ते लेखनले यहुदी विरोधीको दङ्गालाई मच्चाउन सक्छ भन्ने डर रहेका कारण बिहान भन्दा अघि नै उनले उक्त लेखोटलाई मेटाउने आदेश दिएका थिए। <ref>e.g. Evans and Skinner, ''Jack the Ripper: Letters from Hell'', p. 30; Rumbelow, p. 118</ref><ref>''Ripper Notes: The Legend Continues'' {{ISBN|978-0-978-91122-5}} p. 35</ref><ref>Begg, ''Jack the Ripper: The Facts'', p. 179</ref>
प्रत्येक क्यानोनिकल पाँच हत्याहरू महिनाको अन्तमा, एक हप्तापछि सप्ताहन्तमा वा त्यसको नजिक नजिक गरिन्थ्यो। निकोल्सको मामिला बाहेक एकपछि अर्को हत्याहरू अघि बढ्दै जाँदा शरीरको अङ्गभङ्ग झन-झनै गम्भीर हुँदै गएका थिए। पीडित पाँच महिलाहरू मध्ये निकोल्सको कुनै पनि अङ्ग निकालिएको थिएन; च्यापमेनको गर्भाशय, मूत्राशय र योनिको केही भाग निकालिएको थियो; एडोवेसकन्ह गर्भाशय र बायाँ मिर्गौला निकालिएको र अनुहारलाई छेदविच्छेद गरिएको; केलीको शरीरबाट लगभग सबै आन्तरिक अङ्ग निकालिएको, अनुहारलाई सबै दिशामा च्यातिएको र उनको घाँटीलाई पनि धेरै पटक काटिएको थियो। यद्यपि यस अपराध स्थलबाट हराएको शरीरको एक मात्र अङ्ग मुटु थियो।
 
[[चित्र:MaryJaneKelly Ripper 100.jpg|thumb|right|alt=ओछ्यानमा लडिरहेको श्यामश्वयत एक मृत शरीर|मेरी जेन केलीको मृत शरीर]]
ऐतिहासिक रूपमा यी पाँच क्लोनिकल हत्याहरू एउटै अपराधीले गरेका थिए भन्ने विश्वास समकालीन कागजातहरूबाट लिइएको हो। सन् १८९४ मा महानगरीय प्रहरी सेवाका सहायक मुख्य नायब उपरीक्षक तथा आपराधिक जाँच विभागका प्रमुख महोदय मेलभिल म्याकनागटेनद्वारा लिएको एक प्रतिवेदनमा "ह्वाइटचापल हत्याकाण्डमा ५ जना शिकार भए मात्र ५ जना"। त्यसै गरी सन् १९८८ नोभेम्बर १० का दिन लन्डन आपराधिक जाँच विभागका प्रमुख रबर्ट एन्डरसनलाई प्रहरी शल्यचिकित्सक थोमस बोन्डले लेखेको पत्रमा पाँच जना पीडितहरूलाई एकसाथ जोडेको थियो।
 
मेरी जेन केलीको बेवारिसे र अङ्गभङ्ग गरिएको शरीर सन् १८८८ नोभेम्बर ९ का दिन शुक्रबार बिहानको १० बजेर ४५ मिनेट जाँदा डोरसेट सडक स्पिटलफिल्ड्स नजिकैको १३ मिलर्स कोर्टको एक कोठामा ओछ्यानमा लडिरहेको स्थितिमा पत्ता लागेको थियो।<ref>''Foul Deeds and Suspicious Deaths in London's East End'' {{ISBN|978-1-781-59662-3}} p. 95</ref> केलीको मृत्यु घाँटीको नली काटिएकाले भएको थियो भने घाँटीको भागहरू छेदविच्छेद स्थितिमा पाइएको थियो।<ref>Holmes, ''Profiling Violent Crimes: An Investigative Tool'', p. 239</ref> उनको पेटका प्रायः सबै आन्तरिक अङ्गहरू पेटबाट निकालिएको थियो। उनको गर्भाशय, मिर्गौला र एउटा स्तनलाई टाउको नजिक राखिएको थियो भने अन्य अङ्गहरूलाई खुट्टाको नजिक राखिएको थियो।<ref>Begg, ''Jack the Ripper: The Facts'', pp. 292–293</ref> उनको पेट र तिघ्राको केही भाग ओछ्यान छेउको टेबलमा राखिएको थियो भने अपराध स्थलबाट मुटु भेटाउन सकिएन।<ref>Dr. Thomas Bond "notes of examination of body of woman found murdered & mutilated in Dorset Street" MEPO 3/3153 ff. 12–14, quoted in Sugden, pp. 315, 319</ref> उक्त कोठामा फेला परेको खरानीले केलीको हत्याराले कोठामा उनको शरीरलाई अङ्गभङ्ग गर्दा उज्यालो पार्न धेरै दहनशील वस्तुहरूलाई जलाएको अनुमान लगाइएको थियो।<ref>Eddleston, p. 63</ref>
केही अनुसन्धाताहरूले केही हत्यामा पक्कै पनि एक हत्याराको संलग्न रहेको बताउँछन् तर अन्य अपराधहरूका लागि स्वतन्त्र भएर काम गर्ने अज्ञात हत्याराहरूको ठूलो सङ्ख्या थियो। लेखक स्टिवर्ट पि इभान्स र डोनाल्ड रम्बलोबले क्यानोनिकल पाँचलाई रिपर मिथ्याको रूपमा सङ्ज्ञा दिँदै तीन मुद्दाहरू (निकोल्स, च्यापम्यान र एडोवेस) निश्चित रूपमा एउटै अपराधीसँग सम्बन्धित हुन सक्छन् भन्ने तर्क गर्छन् तर स्ट्रिड र केलीको पनि एउटै व्यक्तिद्वारा हत्या गरिएको थियो कि थिएन भन्ने सन्दर्भमा कम निश्चितता रहेको छ। यसको विपरीत अरूको विचारमा टअब्राम र केलीबीचको छवटा हत्या एउटा हत्याराको काम थियो। डाक्टर पर्सी क्लार्क जो रोगविज्ञानी जर्ज बग्स्टर फिलिप्सका सहायक थिए, उनले मात्र ३ हत्याहरूलाई एकमुष्ट रूपमा हेरेका थिए। म्याकनाघनले हत्या पश्चात् एक वर्षसम्म पनि प्रहरी बलमा सामेल भएका थिएनन् भने उनको ज्ञापनपत्रमा सम्भावित सन्दिग्धहरूको बारेमा गम्भीर तथ्यात्मक त्रुटि रहेको भनिन्छ।
 
प्रत्येक क्यानोनिकल पाँच हत्याहरू महिनाको अन्तमा, एक हप्तापछि सप्ताहन्तमा वा त्यसको नजिक नजिक गरिन्थ्यो।<ref>e.g. ''Daily Telegraph'', {{Nowrap|10 November}} 1888, quoted in Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 339–340</ref> निकोल्सको मामिला बाहेक एकपछि अर्को हत्याहरू अघि बढ्दै जाँदा शरीरको अङ्गभङ्ग झन-झनै गम्भीर हुँदै गएका थिए। पीडित पाँच महिलाहरू मध्ये निकोल्सको कुनै पनि अङ्ग निकालिएको थिएन; च्यापमेनको गर्भाशय, मूत्राशय र योनिको केही भाग निकालिएको थियो; एडोवेसकन्ह गर्भाशय र बायाँ मिर्गौला निकालिएको र अनुहारलाई छेदविच्छेद गरिएको; केलीको शरीरबाट लगभग सबै आन्तरिक अङ्ग निकालिएको, अनुहारलाई सबै दिशामा च्यातिएको र उनको घाँटीलाई पनि धेरै पटक काटिएको थियो।<ref>Macnaghten's notes quoted by Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 584–587; Fido, p. 98</ref> यद्यपि यस अपराध स्थलबाट हराएको शरीरको एक मात्र अङ्ग मुटु थियो।<ref>Eddleston, p. 70</ref>
 
ऐतिहासिक रूपमा यी पाँच क्लोनिकल हत्याहरू एउटै अपराधीले गरेका थिए भन्ने विश्वास समकालीन कागजातहरूबाट लिइएको हो।<ref>Cook, p. 151; Woods and Baddeley, p. 85</ref> सन् १८९४ मा महानगरीय प्रहरी सेवाका सहायक मुख्य नायब उपरीक्षक तथा आपराधिक जाँच विभागका प्रमुख महोदय मेलभिल म्याकनागटेनद्वारा लिएको एक प्रतिवेदनमा "ह्वाइटचापल हत्याकाण्डमा ५ जना शिकार भए मात्र ५ जना"।<ref>Macnaghten's notes quoted by Cook, p. 151; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 584–587 and Rumbelow, p. 140</ref> त्यसै गरी सन् १९८८ नोभेम्बर १० का दिन लन्डन आपराधिक जाँच विभागका प्रमुख रबर्ट एन्डरसनलाई प्रहरी शल्यचिकित्सक थोमस बोन्डले लेखेको पत्रमा पाँच जना पीडितहरूलाई एकसाथ जोडेको थियो।
 
केही अनुसन्धाताहरूले केही हत्यामा पक्कै पनि एक हत्याराको संलग्न रहेको बताउँछन् तर अन्य अपराधहरूका लागि स्वतन्त्र भएर काम गर्ने अज्ञात हत्याराहरूको ठूलो सङ्ख्या थियो।<ref>e.g. Cook, pp. 156–159, 199</ref> लेखक स्टिवर्ट पि इभान्स र डोनाल्ड रम्बलोबले क्यानोनिकल पाँचलाई रिपर मिथ्याको रूपमा सङ्ज्ञा दिँदै तीन मुद्दाहरू (निकोल्स, च्यापम्यान र एडोवेस) निश्चित रूपमा एउटै अपराधीसँग सम्बन्धित हुन सक्छन् भन्ने तर्क गर्छन् तर स्ट्रिड र केलीको पनि एउटै व्यक्तिद्वारा हत्या गरिएको थियो कि थिएन भन्ने सन्दर्भमा कम निश्चितता रहेको छ।<ref>Evans and Rumbelow, p. 260</ref> यसको विपरीत अरूको विचारमा टअब्राम र केलीबीचको छवटा हत्या एउटा हत्याराको काम थियो। डाक्टर पर्सीपेयर्सी क्लार्क जो रोगविज्ञानी जर्ज बग्स्टर फिलिप्सका सहायक थिए, उनले मात्र ३ हत्याहरूलाई एकमुष्ट रूपमा हेरेका थिए।<ref>Interview in the ''East London Observer'', {{Nowrap|14 May}} 1910, quoted in Cook, pp. 179–180 and Evans and Rumbelow, p. 239</ref> म्याकनाघनले हत्या पश्चात् एक वर्षसम्म पनि प्रहरी बलमा सामेल भएका थिएनन् भने उनको ज्ञापनपत्रमा सम्भावित सन्दिग्धहरूको बारेमा गम्भीर तथ्यात्मक त्रुटि रहेको भनिन्छ।<ref>Marriott, Trevor, pp. 231–234; Rumbelow, p. 157</ref>
 
=== अन्य हत्या प्रकरणहरू ===
"https://ne.wikipedia.org/wiki/ज्याक_द_रिपर" बाट अनुप्रेषित