"ज्याक द रिपर" का संशोधनहरू बिचको अन्तर

→‎पृष्ठभूमि: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २९:
 
== हत्या ==
{{मुख्य|ह्वाइटचापल हत्या}}
 
[[चित्र:Whitechapel Spitalfields 7 murders.JPG|thumb|left|पहिलो सात ह्वाइटचापल हत्याको अवस्थिति]]
सन् १९८८ अप्रिल ३ देखि १३ फेब्रुअरी १८९१ सम्म गरिएको एघार फरकफरक हत्याहरू लन्डन महानगरीय प्रहरी सेवाद्वारा अनुसन्धान गरिएको थियो भने यी हत्याहरूलाई सामुहिक रूपमा डकेटमा "ह्वाइटचापल हत्या" भनेर चिनिन्छ। यस अवधिमा पूर्वी भूभागका महिलाहरू विरुद्ध गरिएको ठूलो आक्रमणमा एउटै व्यक्तिले कति जनाको हत्या गरे भन्ने कुरामा अनिश्चितता थप्दछ। यी हत्याहरू एउटै अपराधीसँग सम्बन्धित छन् वा छैनन् भन्ने विषयमा फरकफरक धारणाहरू रहेका छन् तर "क्यानोनिकल फाइफ" भनेर चिनिने एघार ह्वाइटचापेल हत्यामध्ये पाँचवटा रिपरको काम हो भन्ने विश्वास गरिन्छ। अधिकांश विशेषज्ञहरू घाँटीको गहिरो घाउलाई अङ्कित गर्छन् भने यसपछि पेट र गुप्ताङ्गको विच्छेदन, आन्तरिक अङ्गहरूको निस्कासन आदि पीडित महिलाहरूमा देखिएको थियो। ह्वाइटचापल हत्याको प्रतिवेदनमा एमा एलिजाबेथ स्मिथ र मार्था टब्रामको पहिलो दुई मामिला क्लोनिकल फाइभमा समावेश गरिएको थिएन।
 
सन् १९८८ अप्रिल ३ देखि १३ फेब्रुअरी १८९१ सम्म गरिएको एघार फरकफरक हत्याहरू लन्डन महानगरीय प्रहरी सेवाद्वारा अनुसन्धान गरिएको थियो भने यी हत्याहरूलाई सामुहिक रूपमा डकेटमा "ह्वाइटचापल हत्या" भनेर चिनिन्छ।<ref>Woods and Baddeley, p. 20</ref> यस अवधिमा पूर्वी भूभागका महिलाहरू विरुद्ध गरिएको ठूलो आक्रमणमा एउटै व्यक्तिले कति जनाको हत्या गरे भन्ने कुरामा अनिश्चितता थप्दछ।<ref name=met>{{citation |url=http://content.met.police.uk/Article/The-Crimes/1400015321521/1400015321521 |title=The Crimes |publisher=London Metropolitan Police |access-date=1 October 2014 |archive-date=29 January 2017 |archive-url=https://web.archive.org/web/20170129070443/http://content.met.police.uk/Article/The-Crimes/1400015321521/1400015321521 |url-status=live }}</ref> यी हत्याहरू एउटै अपराधीसँग सम्बन्धित छन् वा छैनन् भन्ने विषयमा फरकफरक धारणाहरू रहेका छन् तर "क्यानोनिकल फाइफ" भनेर चिनिने एघार ह्वाइटचापेल हत्यामध्ये पाँचवटा रिपरको काम हो भन्ने विश्वास गरिन्छ।<ref>Cook, pp. 33–34; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', p. 3</ref> अधिकांश विशेषज्ञहरू घाँटीको गहिरो घाउलाई अङ्कित गर्छन् भने यसपछि पेट र गुप्ताङ्गको विच्छेदन, आन्तरिक अङ्गहरूको निस्कासन आदि पीडित महिलाहरूमा देखिएको थियो।<ref>Cook, p. 151</ref> ह्वाइटचापल हत्याको प्रतिवेदनमा एमा एलिजाबेथ स्मिथ र मार्था टब्रामको पहिलो दुई मामिला क्लोनिकल फाइभमा समावेश गरिएको थिएन। <ref name="Keppel">{{citation |last1=Keppel |first1=Robert D. |author-link1=Robert D. Keppel |last2=Weis |first2=Joseph G. |last3=Brown |first3=Katherine M. |last4=Welch |first4=Kristen |title=The Jack the Ripper murders: a modus operandi and signature analysis of the 1888–1891 Whitechapel murders |journal=Journal of Investigative Psychology and Offender Profiling |volume=2 |issue=1 |year=2005 |pages=1–21 |doi=10.1002/jip.22|doi-access=free }}</ref><ref>Evans and Rumbelow, pp. 47–55</ref>
 
सन् १९८८ अप्रिल ३ का दिन बिहानको लगभग १ बजेर ३० मिनेट जाँदा एमा एलिजाबेथ स्मिथलाई
ह्वाइटचापलको ओस्बोर्न सडकमा लुटपाट गरी यौन दुर्व्यवहार गरिएको थियो।<ref>Begg, ''Jack the Ripper: The Facts'', pp. 29–30</ref> पछि उनलाई फेला पारिँदा उनको अनुहार फुलेको र कान काटिएको थियो भने गुप्ताङ्गमा अस्पष्ट बस्तु घुसाएर योनीलाई छेदविच्छेद गरिएको थियो।<ref>Begg, ''Jack the Ripper: The Definitive History'', pp. 27–28; Evans and Rumbelow, pp. 47–50; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 4–7</ref> घटनाको भोलिपल्ट लन्डन अस्पतालमा स्मिथको मृत्यु भएको थियो।<ref>Begg, ''Jack the Ripper: The Definitive History'', p. 28; Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 4–7</ref> स्मिथले उनलाई दुई वा तीन जना पुरुषहरूले आक्रमण गरेको र तीमध्ये एक किशोर रहेको बताएकी थिइन्।<ref>''The Star'', {{Nowrap|8 September}} 1888, quoted in Begg, ''Jack the Ripper: The Definitive History'', pp. 155–156 and Cook, p. 62</ref> यो आक्रमण प्रेसद्वारा पछि गरिएका हत्याहरूसँग सम्बन्धित थियो तर धेरैजसो लेखकहरू स्मिथको हत्याको श्रेय रिपर मामलासँग सम्बन्धित एक सामूहिक हिंसालाई दिन्छन्।<ref name=met/><ref>Begg, ''Jack the Ripper: The Definitive History'', pp. 29–31; Evans and Rumbelow, pp. 47–50; Marriott, Trevor, pp. 5–7</ref>
 
सन् १९८८ अगस्ट ७ का दिन ह्वाइटचापलको जर्ज यार्डमा मार्था टाअब्रामको हत्या भएको थियो। उनको घाँटी, फोक्सो, मुटु, कलेजो र पुटमा गरी कुल ३९ वटा चक्कु हानेको निशान रहेका थिए भने उनको स्तन र योनीमा थप चक्कुको चोट रहेको थियो। उनको शरीरमा लागेको एउटा चोटबाहेक सबैलाई जसो चोटहरू धारिलो चक्कु सहितको यन्त्रको प्रयोग गरिएको देखिन्छ।<ref name=begg35>Begg, ''Jack the Ripper: The Facts'', p. 35</ref> शरीरमा लागेका घाउका अनुसार यस हत्याको पछाडि दाहिने हाते व्यक्ति रहेको छ भन्ने पुष्टि हुन्छ। मार्था टाअब्रामको हत्या गरिएपनि उनको बलात्कार गरिएको थिएन।<ref>''Jack the Ripper: The Definitive History'' {{ISBN|0-582-50631-X}} p. 63</ref> यस हत्याको कारण स्पष्ट मनसायको कमी र पछिको क्यानोनिकल रिपर हत्याको स्थान र मितिको घनिष्ठताले गर्दा प्रहरीले यस हत्यालाई पछि ज्याक द रिपरले गरेका हत्याहरूसँग सम्बन्धित हुनसक्ने भन्दै उक्त घटनाहरूलाई दाँजेका थिए।<ref name=begg35/> Tabram had not been raped.<ref>''The Crimes, Detection and Death of Jack the Ripper'' {{ISBN|978-1-566-19537-9}} p. 17</ref> तथापि टाअब्राको हत्या पछि गरिएको क्लोनिकन फाइभ हत्या भन्दा फरक हुनुको कारण टाअब्रामाको शरीरमा बारम्बार छुराले प्रहार गरिएतापनि उनको घाँटी र पेटमा कुनैपनि चोटको निशान थिएन।<ref>Evans and Rumbelow, pp. 51–55; Marriott, Trevor, p. 13</ref> थुप्रै विशेषज्ञहरूले घाउको ढाँचाका आधारमा टाअब्रामको हत्यालाई पछि भएको हत्यासँग जोडेका छैनन्।
 
=== क्लोनिकल पाँच ===
"https://ne.wikipedia.org/wiki/ज्याक_द_रिपर" बाट अनुप्रेषित