"ज्याक द रिपर" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎पृष्ठभूमि: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
== पृष्ठभूमि ==
 
[[चित्र:JacktheRipperWhitechapelcirca1890.jpg|180px|thumb|right|ज्याक द रिपरले दुईजना महिलाहरूको हत्या गरेको ठाउँ नजिक ह्वाइटचापलको एउटा साझा आवास गृहअगाडि महिला तथा केटाकेटीहरू भेला <ref>''धारावाहीक हत्यारा: सत्य अपराध'' {{ISBN|978-0-7835-0001-0}} p. 93</ref>]]
१९औँ शताब्दीको बीचतिर बेलायतमा आयरल्यान्ड आप्रवासीहरूको ओइरो लाग्न सुरु भएपछि लन्डनको पूर्वी भूभाग र अन्य प्रमुख सहरहरूको जनसङ्ख्यामा भारिमात्रामा वृद्धि भएको थियो। सन् १८८२ देखि रूस र पूर्वी युरोपका अन्य क्षेत्रहरूबाट भागिरहेका यहुदी शरणार्थीहरू पनि सोही क्षेत्रमा बसाइँसराइ गर्न सुरु गरेका थिए। सन् १८८८ सम्म यस क्षेत्रको जनसङ्ख्यामा भारीमात्रामा वृद्धि भई कुल जनसङ्ख्या झण्डै ८० हजार पुगेको थियो जसकारण काम र आवासको अवस्था झन् झनै नाजुक हुँदै गएपछि आर्थिक रूपमा कमजोर वर्गहरूको सङ्ख्यामा पनि वृद्धि हुन गएको थियो। लन्डनको पूर्वी भूभागमा जन्मिएका ५५ प्रतिशत बालबालिकाहरू पाँच वर्ष नपुग्दै मर्न थाले भने यस क्षेत्रका मानिसहरू डकैती, हिंसा र मद्यपानमा निर्भर हुनु सामान्य भैसकेको थियो। गरिबीका कारण यस क्षेत्रका थुप्रै महिलाहरू दिनहुँ वेश्यावृत्तिमा लागिरहन बाध्य भएका थिए।
 
१९औँ शताब्दीको बीचतिर बेलायतमा[[बेलायत]]मा आयरल्यान्डआयरल्यान्डेली आप्रवासीहरूको ओइरो लाग्न सुरु भएपछि लन्डनको[[लन्डन]]को पूर्वी भूभाग र अन्य प्रमुख सहरहरूको[[सहर]]हरूको जनसङ्ख्यामा[[जनसङ्ख्या]]मा भारिमात्रामा वृद्धि भएको थियो।<ref>Kershen, Anne J., "The Immigrant Community of Whitechapel at the Time of the Jack the Ripper Murders", in Werner, pp. 65–97; Vaughan, Laura, "Mapping the East End Labyrinth", in Werner, p. 225</ref> सन् १८८२ देखि [[रूस]] र पूर्वी युरोपका[[युरोप]]का अन्य क्षेत्रहरूबाट भागिरहेका [[यहुदी]] शरणार्थीहरू[[शरणार्थी]]हरू पनि सोही क्षेत्रमा बसाइँसराइ गर्न सुरु गरेका थिए।<ref name="ReferenceA">''The Murders of the Black Museum: 1870–1970'' {{ISBN|978-1-854-71160-1}} p. 54</ref> सन् १८८८ सम्म यस क्षेत्रको जनसङ्ख्यामा भारीमात्रामा वृद्धि भई कुल जनसङ्ख्या झण्डै ८० हजार पुगेको थियो जसकारण काम र आवासको अवस्था झन् झनै नाजुक हुँदै गएपछि आर्थिक रूपमा कमजोर वर्गहरूको सङ्ख्यामा पनि वृद्धि हुन गएको थियो।<ref>[http://booth.lse.ac.uk/ लन्डनको''Life and Labour of the People in London'' (London: Macmillan, 1902–1903)] {{Webarchive|url=https://web.archive.org/web/20110203033328/http://booth.lse.ac.uk/ |date=3 February 2011 }} (The Charles Booth on-line archive) पहुँचमिति {{Nowrap|5 August}} 2008</ref> [[लन्डन]]को पूर्वी भूभागमा जन्मिएका ५५ प्रतिशत बालबालिकाहरू पाँच वर्ष नपुग्दै मर्न थाले भने यस क्षेत्रका मानिसहरू डकैती, हिंसा र मद्यपानमा निर्भर हुनु सामान्य भैसकेको थियो।<ref>''Novels गरिबीकाand Social Writings'' {{ISBN|978-0-521-26213-2}} p. 147</ref> [[गरिबी]]का कारण यस क्षेत्रका थुप्रै महिलाहरू[[महिला]]हरू दिनहुँ वेश्यावृत्तिमा[[वेश्यावृत्ति]]मा लागिरहन बाध्य भएका थिए।<ref>{{cite news|title=Jack the Ripper: Why Does a Serial Killer Who Disembowelled Women Deserve a Museum?|url=https://www.telegraph.co.uk/women/womens-life/11773060/Jack-the-Ripper-Why-does-a-serial-killer-who-disembowelled-women-deserve-a-museum.html|access-date=21 February 2020|work=The Telegraph|date=30 July 2015|archive-date=8 March 2021|archive-url=https://web.archive.org/web/20210308162417/https://www.telegraph.co.uk/women/womens-life/11773060/Jack-the-Ripper-Why-does-a-serial-killer-who-disembowelled-women-deserve-a-museum.html|url-status=live}}</ref>
सन् १८८८ को अक्टोबरमा लन्डन महानगरीय प्रहरी इकाईका अनुमानअनुसार ह्वाइटचापलमा रहेका कुल वेश्यालयहरूको सङ्ख्या ६२ र त्यहाँ यौनकर्मीको रूपमा काम गरिरहेका वेश्याहरूको सङ्ख्या १,२०० रहेको थियो जहाँ हरेक रात ह्वाइटचापलभित्र २३३ वटा सामान्य आवास गृहमा बसोबास गर्ने लगभग ८,५०० मानिसहरू थिए। वेश्यालयमा रात बिताउनका लागि आउने मानिसहरूका लागि एकल पलङको मूल्य चार पेन्स थियो भने झलुङ्गोमा सुत्ने खर्च प्रति व्यक्ति दुई पेन्स रहेको थियो।
 
सन् १८८८ को अक्टोबरमा[[अक्टोबर]]मा लन्डन महानगरीय प्रहरी इकाईका अनुमानअनुसार ह्वाइटचापलमा रहेका कुल वेश्यालयहरूको सङ्ख्या ६२ र त्यहाँ यौनकर्मीको[[यौनकर्मी]]को रूपमा काम गरिरहेका वेश्याहरूको सङ्ख्या १,२०० रहेको थियो जहाँ हरेक रात ह्वाइटचापलभित्र २३३ वटा सामान्य आवास गृहमा बसोबास गर्ने लगभग ८,५०० मानिसहरू थिए।<ref>Rumbelow, p. 14</ref> वेश्यालयमा रात बिताउनका लागि आउने मानिसहरूका लागि एकल पलङको मूल्य चार पेन्स थियो भने झलुङ्गोमा सुत्ने खर्च प्रति व्यक्ति दुई पेन्स रहेको थियो।<ref>''Jack the Ripper: The Complete Casebook'' {{ISBN|978-0-425-11869-6}} p. 30</ref>
ह्वाइटचापलको आर्थिक समस्यासँगसँगै सामाजिक तनावमा पनि निरन्तर वृद्धि भएको थि। सन् १८८६ देखि १८८९ को बीचमा बारम्बार जनप्रदर्शन हुँदै प्रहरीहरूले हस्तक्षेप गर्नुका साथै रक्त आइतबार (सन् १८८७) जस्ता जनअशान्ति मच्चिएको थियो। अपराध, जन्मोत्सव, जातिवाद, सामाजिक अशान्ति र चरम अभावका कारण ह्वाइटचापेल अनैतिकताको कुख्यात ओडार हो भन्ने जनधारणा सबैमा हावी हुँदै गएको थियो। सन् १८८८ को शरद ऋतुमा "ज्याक द रिपर"द्वारा गरिएको क्रूर तथा वीभत्स हत्याहरूको शृङ्खलाले सञ्चारमाध्यममा अभूतपूर्व जानकारी प्राप्त गर्दा यस्ता धारणाहरूलाई अझ बलियो बनाएको थियो।
 
ह्वाइटचापलको आर्थिक समस्यासँगसँगै सामाजिक तनावमा पनि निरन्तर वृद्धि भएको थि।थियो। सन् १८८६ देखि १८८९ को बीचमा बारम्बार जनप्रदर्शन हुँदै प्रहरीहरूले हस्तक्षेप गर्नुका साथै रक्त आइतबार (सन् १८८७) जस्ता जनअशान्ति मच्चिएको थियो।<ref>Begg, ''Jack the Ripper: The Definitive History'', pp. 131–149; Evans and Rumbelow, pp. 38–42; Rumbelow, pp. 21–22</ref> अपराध, जन्मोत्सव, जातिवाद, सामाजिक अशान्ति र चरम अभावका कारण ह्वाइटचापेल अनैतिकताको कुख्यात ओडार हो भन्ने जनधारणा सबैमा हावी हुँदै गएको थियो।<ref>Marriott, John, "The Imaginative Geography of the Whitechapel murders", in Werner, pp. 31–63</ref> सन् १८८८ को [[शरद ऋतुमाऋतु]]मा "ज्याक द रिपर"द्वारा गरिएको क्रूर तथा वीभत्स हत्याहरूको[[हत्या]]हरूको शृङ्खलाले सञ्चारमाध्यममा अभूतपूर्व जानकारी प्राप्त गर्दा यस्ता धारणाहरूलाई अझ बलियो बनाएको थियो।<ref>हगार्ड, रोबर्ट एफ (सन् १९९३), "ज्याक द रिपर, लन्डनका लागि खतरा", सत्र ३५, भर्जिनिया विश्वविद्यालयको कोर्कोरान इतिहास विभाग</ref>
 
== हत्या ==
"https://ne.wikipedia.org/wiki/ज्याक_द_रिपर" बाट अनुप्रेषित