"द ओल्ड म्यान एण्ड द सी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
 
==सारंश==
उपन्यासमा एकजना बूढो पात्र (सान्टीयागो) छन् जसको जीवीका माछा मार्ने काममा अडेको हुन्छ । माछा पकड्ने सिलसिलामा एकपल्ट ऊ किनाराबाट धेरै टाढा पुग्छ । उसले तीनदिन लगाएर ठूलो माछा [[बल्छी]]मा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन। किनारा (बस्ती)मा मानिसहरू बुढा मान्छेको लागि चिन्तित हुन्छन । ऊ माछा लिएर किनारतिर फर्किदै गरेको हुन्छहुन्छ। जालीमा रहेको माछालाई अरु माछा(सार्क)ले लुछ्दै खान्छन् ।खान्छन्। जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ। माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ। त्यस पछि अरु माझि(सहयोगी) हरू सधै संगै माछा मार्न जाने प्रण गर्दछन् ।सान्टीयागो भने जवानीमा सेता सिंहहरूको छेउ अफ्रिकि समुन्द्री तटमा भएको कल्पनामा डुब्छ ।
 
==बाह्य लिङ्कहरु==