"अमरगढी किल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ३:
==ऐतिहासिक पृष्ठभुमि==
'''अमरगढी किल्ला''' [[डडेल्धुरा जिल्ला]] सदरमुकामको उच्च टाकुरामा रहेको छ। यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ। यसको निर्माण राजा [[रणबहादुर शाह]]को शासन काल तथा [[राजकुमार बहादुर शाह]]को नायवीमा संचालित [[नेपाल एकिकरण]]को शिलसिलामा बिक्रम संम्बत १८४७ भाद्र १३ गते आइतबारको दिन [[सेती नदी]]को नारीदाङमा कप्तान रणविर खत्रीको नितृत्वमा आएका दश कम्पनिका गोरखाली सैनिक जवान र [[डोटेली सैनिक]] को विचमा घमसान युद्ध भयो। सो युद्धमा गोरखालि फौजिका सामुन्य डोटेली फौज पराजित भइसकेपछी [[डोटी राज्य]] पनि विशाल [[नेपाल
ऐतिहासिक किल्ला अमरगढी [[नेपाल]] एकीकरणका क्रममा अमर सिंह थापाले स्थापना गरेको प्रमुख प्रशासकीय किल्ला हो अमरगढी किल्ला । नेपाल एकीकरण अभियानका महत्त्वपूर्ण पात्र काजी अमरसिंह थापाको वीरताको गाथा बोकेको अमरगढी किल्ला डडेलधुरामा अवस्थित छ । काजी अमर सिंह थापाले उक्त किल्लालाई आधार शिविर बनाएर नेपाल एकीकरण अन्तर्गत पश्चिम नेपालको विजय अभियान सञ्चालन गरेका थिए । डडेलधुराको सदरमुकामको सिरानमा अवस्थित अमरगढी किल्ला ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । उक्त किल्ला कै नामबाट [[अमरगढी नगरपालिका]]को नामकरण गरिएको छ । उक्त किल्ला ऐतिहासिक दृष्टिकोणले मात्र नभै राजनीतिक, सांस्कृतिक, धार्मिक, सामाजिक एवं पुरातात्त्विक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । किल्लाभित्र राखिएका सबै पुराना हातहतियारहरु सबै गाएब भएका छन् । अमरगढी किल्लाको [[नेपाली सेना]]को टुकडीले सुरक्षा गर्दै आएको भए पनि यसको उचित मर्मत-सम्भारका लागि सम्बन्धित पक्षबाट ध्यान दिइएको पाइँदैन ।
|