"युइएफए युरो २०२० समूह ग" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
+युइएफए युरो २०२० समूह ग
(कुनै भिन्नता छैन)

०८:५९, १८ जुन २०२१ जस्तै गरी पुनरावलोकन

युइएफए युरो २०२० को समूह ग अन्तर्गतका खेलहरू सन् २०२१ जुन १३ देखि जुन २१ सम्म आम्स्टर्डमको जोहान क्रुफ अरिनाबुखारेस्टको अरिना नेस्योनलमा हुँदैछ। यस समूहमा आयोजक राष्ट्र नेदरल्यान्ड, युक्रेन, अस्ट्रियाउत्तर म्यासेडोनिया छन्।

टोलीहरू

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
C1   नेदरल्यान्ड (आयोजक) समूह ग उप-विजेता सन् २०१९ नोभेम्बर १६ १०औँ २०१२ विजेता (१९८८) ११ १६
C2   युक्रेन समूह ख विजेता सन् २०१९ अक्टोबर १४ ३औँ २०१६ समूह चरण (२०१२, २०१६) २४
C3   अस्ट्रिया समूह छ उप-विजेता सन् २०१९ नोभेम्बर १६ ३औँ २०१६ समूह चरण (२००८, २०१६) १६ २३
C4   म्यासेडोनिया प्ले-अफ मार्ग घ विजेता सन् २०२० नोभेम्बर १२ पहिलो पदार्पण ३० ६२

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।

वर्तमान तालिका

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   नेदरल्यान्ड (H) +६ नकआउट चरणमा प्रवेश
2   अस्ट्रिया +१
3   युक्रेन −१
4   म्यासेडोनिया −६
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक

खेलहरू

अस्ट्रिया वि उत्तर म्यासेडोनिया

अस्ट्रिया   ३–१   म्यासेडोनिया
विवरण
दर्शक उपस्थिति: ९,०८२[१]
रेफ्री: Andreas Ekberg (Sweden)

नेदरल्यान्ड वि युक्रेन

नेदरल्यान्ड   ३–२   युक्रेन
विवरण
दर्शक उपस्थिति: १५,८३७[२]
रेफ्री: Felix Brych (Germany)

युक्रेन वि उत्तर म्यासेडोनिया

युक्रेन   २–१   म्यासेडोनिया
विवरण
दर्शक उपस्थिति: १०,००१[३]
रेफ्री: Fernando Rapallini (Argentina)

नेदरल्यान्ड वि अस्ट्रिया

नेदरल्यान्ड   २–०   अस्ट्रिया
विवरण
दर्शक उपस्थिति: १५,२४३[४]
रेफ्री: Orel Grinfeld (Israel)

उत्तर म्यासेडोनिया वि नेदरल्यान्ड

युक्रेन वि अस्ट्रिया

युक्रेन   म्याच ३०   अस्ट्रिया
विवरण

सन्दर्भ सामग्रीहरू

  1. "Full Time Summary – Austria v North Macedonia", UEFA.com, Union of European Football Associations, १३ जुन २०२१, अन्तिम पहुँच १३ जुन २०२१ 
  2. "Full Time Summary – Netherlands v Ukraine", UEFA.com, Union of European Football Associations, १३ जुन २०२१, अन्तिम पहुँच १३ जुन २०२१ 
  3. "Full Time Summary – Ukraine v North Macedonia", UEFA.com, Union of European Football Associations, १७ जुन २०२१, अन्तिम पहुँच १७ जुन २०२१ 
  4. "Full Time Summary – Netherlands v Austria", UEFA.com, Union of European Football Associations, १७ जुन २०२१, अन्तिम पहुँच १७ जुन २०२१ 

बाह्य कडीहरू