"रुकुमकोट" का संशोधनहरू बिचको अन्तर

सफाइ गरियो
(→‎बाह्य सूत्र: सफाइ गरियो)
(सफाइ गरियो)
{{Infobox settlement
[[नेपाल]]को [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्यपश्चिमाञ्चल]] विकास क्षेत्रको [[राप्ती अञ्चल]],पुर्वी रुकुम (पुरानो : [[रुकुम जिल्ला]] )मा अवस्थित एक सुन्दर उपत्यकामा अवस्थीत शहरउन्मुख गाँउ हो । नेपालको मध्य-पश्चिम क्षेत्रमा पर्ने राप्ति अंचलको पुरानो रुकुम जिल्लाको सदरमुकाम देखि १० कोश पूर्वमा पर्ने एउटा रमणीय गाँऊ '''रुकुमकोट''' नेपालको राजधानि काठमान्डौ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्ने पुरानो रुकुमको सदरमुकाम मुसिकोट देखि पूर्वमा अवस्थित यो ठाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाँउको रूपमा लीइन्छ। हिमाली जिल्ला डोल्पा अनि ढोरपाटन सिकार आरक्षको प्रवेशद्वारको रूपमा पनि परिचित रुकुमकोट, पुर्वी रुकुम जिल्लाको सिस्ने  (पहिलेको सर्पकोट-बाहुन्ठाना-शोभा- रुकुमकोट हुँदै ) गाँउ पालिका अन्तरगत पर्दछ। चारैतिर पहाडले घेरिएको रमणिय उपत्यका रुकुमकोट २०३० सालसम्ममा पुरानो रुकुम जिल्लाको सदरमुकाम थियो । {{Infobox settlement
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->
<!-- Basic info -->
|native_name =
|nickname =
|settlement_type = [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]]
|motto =
<!-- images and maps -->
|footnotes =
}}
[[नेपाल]]को [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्यपश्चिमाञ्चल]] विकास क्षेत्रको [[राप्ती अञ्चल]],पुर्वी रुकुम (पुरानो : [[रुकुम जिल्ला]] )मा अवस्थित एक सुन्दर उपत्यकामा अवस्थीत शहरउन्मुख गाँउ हो । नेपालको मध्य-पश्चिम क्षेत्रमा पर्ने राप्ति अंचलको पुरानो रुकुम जिल्लाको सदरमुकाम देखि १० कोश पूर्वमा पर्ने एउटा रमणीय गाँऊ '''रुकुमकोट''' नेपालको राजधानि काठमान्डौ देखि करिब ३५० किलोमिटर पश्चिममा पर्ने पुरानो रुकुमको सदरमुकाम मुसिकोट देखि पूर्वमा अवस्थित यो ठाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाँउको रूपमा लीइन्छ। हिमाली जिल्ला डोल्पा अनि ढोरपाटन सिकार आरक्षको प्रवेशद्वारको रूपमा पनि परिचित रुकुमकोट, पुर्वी रुकुम जिल्लाको सिस्ने  (पहिलेको सर्पकोट-बाहुन्ठाना-शोभा- रुकुमकोट हुँदै ) गाँउ पालिका अन्तरगत पर्दछ। चारैतिर पहाडले घेरिएको रमणिय उपत्यका रुकुमकोट २०३० सालसम्ममा पुरानो रुकुम जिल्लाको सदरमुकाम थियो । {{Infobox settlement
{{DistrictsOfNepal}}'''जिल्लाको नामाकरण'''
 
{{DistrictsOfNepal}}'''== जिल्लाको नामाकरण''' ==
 
रुकुमकोटमा रहेको रुक्मेणी देवीको नामवाट रुकुमकोट रहेको र पछि रुकुमकोटवाट रुकुम नाम रहेको जनश्रुति पाइन्छ ।
[[चित्र:Mt Sisne, Rukum.JPG|thumbnail|Mt. Sisne( 5,849 m), Rukum(सिस्ने हिमाल]]
 
'''== इतिहास''' ==
 
- सिंजा खस साम्राज्य छिन्नभिन्न भएपछि कर्णाली प्रदेशमा बि.स.१४३० तिर बाइसे राज्यहरूको स्थापना भयो । यसै क्रममा बडे राजा मलै बमका माइला छोरा पिताम्बरले रुकुम राज्य स्थापना गरेका हुन् । रुकुमको बोक्से जाडलाई मारेर राज्य स्थापना गर्ने क्रममा यिनले कर्मने बुढाथोकीको नेतृत्वमा धेरै जनाको सहयोग प्राप्त गरेका थिए । राजा पिताम्बरका केही पुस्तापछिका [[राजा जयत बम(दारेजैतम)]] भने निकै प्रख्याति बने । यिनको प्रख्याति त्यहाँ अझै सुन्न पाइन्छ । यिनका सात भाइ छोरा र दुइवटी छोरी थिए । छोरिहरूको बिहे क्रमश: प्यूठानी राजा र गजुले राजासंग गरिदिएका थिए । आफू नब्बे वर्षको हुँदासम्म राज्य गरेका दारेजैतमले अन्त्यमा आफ्ना सात भाइ छोरालाई अंश लगाईं सात थपौलामा रुकुम राज्य बाडीदिएका थिए । जस अन्तर्गत बि.स.१६०० मा रुकुम राज्य टुक्रिएर [[रुकुम जिल्ला|रुकुम]], [[मुसीकोट नगरपालिका|मुसिकोट]], [[बाँफिकोट गाउँपालिका|बांफि]], [[आठबीस राज्य|आठबिस]], [[जहारी,]] [[गोतामकोट|गोताम]] र [[खगेनकोट|खगेना]] जस्ता ससाना राज्य बनेका थिए । खगेना राज्य बाहेक अन्य राज्यको अस्तित्व नेपाल एकीकरणको समयसम्म रहेको पाइन्छ । ऐतिहासिक तथ्यलाई हेर्दा [[बहादुर शाह]]को नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः [[रुकुमकोट]], [[मुसिकोट]], [[गोतामकोट]], [[आठबीस राज्य|आठविसकोट]], [[बाफिकोट]] , [[कोटजहारी]] नेपालमा गाभिएको पाइन्छ। वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि राप्ती अञ्चलको रुकुम जिल्लाको रूपमा यस जिल्लाले मान्यता पायो ।
==यो पनि हेर्नुहोस==
{{रुकुम जिल्लाका गाविसहरू}}
[[चित्र:East Rukum Map.jpg|thumb|पुर्वी रुकुम नक्सा ]]
 
 
 
 
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1019303" बाट अनुप्रेषित