"युइएफए युरो २०२० समूह ख" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
+युइएफए युरो २०२० समूह ख
(कुनै भिन्नता छैन)

२२:१६, १६ जुन २०२१ जस्तै गरी पुनरावलोकन

युइएफए युरो २०२० को समूह ख अन्तर्गतका खेलहरू सन् २०२१ जुन १२ देखि जुन २१ सम्म कोपनहेगनको पार्केन रङ्गशालासेन्ट पिटर्सबर्गको क्रेस्तोभस्की रङ्गशालामा हुँदैछ। यस समूहमा आयोजक राष्ट्र डेनमार्क, फिनल्यान्ड, बेल्जियम र आयोजक राष्ट्र रुस छन्। आयोजक राष्ट्रहरू बीचको खेल डेनमार्कको पार्केन रङ्गशालामा हुनेछ।

टोलीहरू

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
B1   डेनमार्क (आयोजक) समूह घ उप-विजेता सन् २०१९ नोभेम्बर १८ ९औँ २०१२ विजेता (१९९२) १५ १०
B2   फिनल्यान्ड समूह झ उप-विजेता सन् २०१९ नोभेम्बर १५ पहिलो पदार्पण २० ५४
B3   बेल्जियम समूह ज विजेता सन् २०१९ अक्टोबर १० ६औँ २०१६ उप-विजेता (१९८०)
B4   रुस[nb २] (आयोजक) समूह ज उप-विजेता सन् २०१९ अक्टोबर १३ १२औँ २०१६ विजेता (१९६०) 12 38

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।
  2. सन् १९६० देखि सन् १९८८ सम्म, रुसले सोभियत सङ्घ, र सन् १९९२ मा सिआइएसको रूपमा सहभागिता जनाएको थियो।

वर्तमान तालिका

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   बेल्जियम +६ नकआउट चरणमा प्रवेश
2   डेनमार्क (H) +१ [क]
3   फिनल्यान्ड −२ [क]
4   रुस (H) −५ [क]
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक
Notes:
  1. १.० १.१ १.२ आमुने सामुने परिणाम टाई (३)। आमुने सामुने गोल भिन्नता: डेनमार्क +२, फिनल्यान्ड ०, रुस −२।

खेलहरू

डेनमार्क वि फिनल्यान्ड

डेनमार्क   ०–१   फिनल्यान्ड
विवरण
दर्शक उपस्थिति: १३,७९०[१]
रेफ्री: Anthony Taylor (England)

बेल्जियम वि रुस

बेल्जियम   ३–०   रुस
विवरण

फिनल्यान्ड वि रुस

फिनल्यान्ड   ०–१   रुस
विवरण

डेनमार्क वि बेल्जियम

डेनमार्क   म्याच १६   बेल्जियम
विवरण

रुस वि डेनमार्क

रुस   म्याच २७   डेनमार्क
विवरण

फिनल्यान्ड वि बेल्जियम

सन्दर्भ सामग्रीहरू

  1. "Full Time Summary – Denmark v Finland", UEFA.com, Union of European Football Associations, १२ जुन २०२१, अन्तिम पहुँच १२ जुन २०२१ 
  2. "Full Time Summary – Belgium v Russia", UEFA.com, Union of European Football Associations, १२ जुन २०२१, अन्तिम पहुँच १२ जुन २०२१ 
  3. "Full Time Summary – Finland v Russia", UEFA.com, Union of European Football Associations, १६ जुन २०२१, अन्तिम पहुँच १६ जुन २०२१ 

बाह्य कडीहरू