"कुँवर इन्द्रजित सिंह" का संशोधनहरू बिचको अन्तर

== २००७ सालको क्रान्ति ==
{{main|सात सालको क्रान्ति}}
क्रान्ति सुरु भए लगत्तै २९ कार्तिक वि. सं. २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथि पहिलो पटक आक्रमण भयो । चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यलय) बाहेक [[भैरहवा]]का अरू सबै कार्यलयमाथिकार्यलय माथी नियन्त्रण जमायो । तीन दिनपछि सरकारी फौजले २ मंसिर वि. सं. २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथि धावा बोल्यो । तर सिंहमाथि सरकारी फौजले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्‍यो । भोलिपल्टै सिंहले फेरि आक्रमण गरे । यसपटक उनले अदालत र कारागार त कब्जामा लिए तर बडाहाकिम कार्यलय माथि कब्जा जमाउने धोको पूरा भएन ।<ref>अतीतको त्यो एल्बम कान्तिपुर कोसेली २०७२ फागुन ८; सीताराम बराल</ref>
 
===क्रान्तिपछि===
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1019118" बाट अनुप्रेषित