"६४ साल पर्व" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
Girvan_Yuddha_Bikram_Shah.jpg हटाईंदै, कमन्समा Rubin16ले per c:Commons:Deletion requests/File:Girvan Yuddha Bikram Shah.jpg को कारणले हटाएका कारण ।
पङ्क्ति १:
'''६४ साल पर्व''' भन्नाले १८६२ मा [[बासठ्ठीहरण]] गरी [[माझकिरात]]का जङ्गी बाहुन–क्षेत्री र राईहरूको विर्ता, किपट जमिन खोसेपछी बाहुन, क्षेत्री र राईहरु मिली राज्य विरुद्ध गरेको विद्रोहलाई चिनिन्छ। यो पर्व नेपालको पूर्वप्रदेश माझ्किरातको [[भोजपुर]] र [[खोटाङ जिल्ला|खोटाङ]]मा घटेको थियो।
 
 
[[चित्र:Girvan_Yuddha_Bikram_Shah.jpg|alt=Girvan Yuddha Bikram Shah.jpg|thumb|राजा [[गीर्वाणयुद्ध विक्रम शाह|गीर्वाणयुद्धविक्रम शाह]]]]
[[चित्र:Rana_Bahadur_Shah.jpg|alt=Rana Bahadur Shah.jpg|thumb|Rana Bahadur Shah]]
संवत् १८६४ मा नेपालको राजसिंहासनमा १० वर्षका [[गीर्वाणयुद्ध विक्रम शाह|गीर्वाणयुद्धविक्रम शाह]] विराजमान थिए। जोगी राजा [[रणबहादुर शाह]], उनका पत्नी, भाइभारदारसमेत ९३ जना स्त्रीपुरुष मारिएको [[भण्डारखाल पर्व (१८६३)|प्रथम भण्डारखाल पर्व]] परेको डेढ वर्ष भइसकेको थियो।
"https://ne.wikipedia.org/wiki/६४_साल_पर्व" बाट अनुप्रेषित