"हेलम्बू" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: de:Helambu, lt:Helambu; अंगराग परिवर्तन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''{{PAGENAME}}''' [[सिन्धुपाल्चोक जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो। यो सिन्धुपाल्चोक जिल्ल को रमणिय पर्यटकीय स्थल पनि हो|
 
 
 
सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बू जाने बाटो छुटिन्छ― देब्रे लागे गोसाइँकुण्ड र दाहिने लागे हेलम्बू। सुन्दरीजलदेखिको तीन दिनको हिँडाइले थकाइ लागेको हुनाले यो रात थारेपाटीमै बास बस्नुपर्दछ। भोलिपल्ट दाहिनेतिरको 'रालो बाटो लागेपछि हेलम्बू भेकको यात्रा शुरु हुन्छ। यहाँबाट पूर्व सिन्धुसम्मको दृश्य देख्न सकिन्छ।
Line ९ ⟶ ७:
[[File:Malemchigaon.jpg|thumb|right|225px|मालेम्चि गाऊ, २५९१ मि]]
 
{{stub}}
 
{{सिन्धुपाल्चोक जिल्लाका गाविसहरू}}
{{stub}}
 
"https://ne.wikipedia.org/wiki/हेलम्बू" बाट अनुप्रेषित