"तानसेन नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
ईतिहास+
पङ्क्ति ६६:
 
[[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिम]] नेपालको [[लुम्बिनी अञ्चल]]मा रहेको [[श्रीनगर, पाल्पा|श्रीनगर]] डाँडाको काखदेखि [[माडी फाँट|माडी]] उपत्यका सम्म फैलिएको [[पाल्पा जिल्ला]] सदरमुकामलाई '''तानसेन''' भनि चिनिन्छ । यो एतिहासिक शहर हो। यहाँको सुन्दर [[पाल्पा दरबार]], [[रानीमहल]], [[भगवती मन्दिर, तानसेन|भगवती मन्दिर]], अमर नारायण मन्दिर, [[भैरवस्थान, पाल्पा|भैरवस्थान]] मन्दिर लगायत प्रसिद्ध छन् । शिक्षा तथा स्वास्थ्य को केन्द्र तानसेनमा [[त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन पाल्पा|त्रिभुवन बहुमुखी क्याम्पस]], [[लुम्बिनी मेडिकल कलेज]] तथा अरू क्याम्पस तथा विद्यालय रहेका छन भने [[मिसन अस्पताल तानसेन|मिसन अस्पताल]] तथा [[पाल्पा जिल्ला अस्पताल तानसेन|पाल्पा जिल्ला अस्पताल]] लगायतका स्वास्थ्य संस्था रहेका छन । तानसेन पर्यटकीय स्थल पनि हो ।<ref>{{cite web|title=तानसेनका पर्यटकीय स्थानहरु|url=http://www.allnepal.com/nepal/tansen.php}}</ref>
==ईतिहास==
शाह राजवंशको उदय हुनुभन्दा अघि तानसेन मगर राज्यको राजधानी थियो। "तानसेन" नामको उत्पत्ति मगर भाषामा हुन्छ जसको अर्थ "उत्तरी बस्ती" हो। <ref>{{Cite web|url=https://www.welcomenepal.com/places-to-see/palpa.html|title=Palpa|last=Nepal|first=Naturally|website=Naturally Nepal|language=en|access-date=2020-01-11}}</ref>
 
==जनसङ्ख्या==