"नेपालमा उडन तश्तरी" का संशोधनहरू बिचको अन्तर

सा Bishaldev100 द्वारा नेपालमा उड़न तश्तरी पृष्ठलाई नेपालमा उडन तश्तरी मा सारियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपलमा देखिएका उड़न'''अज्ञात उड्ने बस्तु''' तश्तरी(यूएफओ, UFO) र अलौकिक गतिविधि कोगतिविधिको रेकर्ड यहाँ सूचीबद्ध छन्।
 
==उड़न तश्तरीका घटनाहरु==
* २ March मार्च १९६८: बिहान ८ः१५मा पोखराको बटुलचौरका बासिन्दाहरूले कास्की क्षेत्रको बीचमा ठूलो गर्जनको आवाज सहित विस्फोट हुँदै चम्किरहेको देखे। छ फिट चौडाइ र ४ फिट उचाइको रहेको विशाल धातुको डिस्क आकारको वस्तु बटुलचौरमा देखियो। त्यस्तै चीजको अंश तालाकोट र ट्युरपासलमा पनि देखियो। सो घटना सीआईए पुस्तकमा रेकर्ड गरिएको छ।<ref>{{cite web |title=Information Report |url=https://www.cia.gov/library/readingroom/docs/CIA-RDP81R00560R000100070007-8.pdf |publisher=CIA}}</ref><ref>{{Cite web| title = How the US kept tabs on UFO sightings and Yeti hunting in Nepal| accessdate = 2020-06-12| url = https://kathmandupost.com/opinion/2019/02/08/on-ufos-and-yetis}}</ref> I