"गठबन्धन सरकार" का संशोधनहरू बिचको अन्तर

सा
गठबन्धन सरकार भनेकी एक भन्दा धेरै राजनैतिक दलहरूको मिलनबाट बनेको एक संसदीय सरकार हो। यसमा [[गठबन्धन]]मा कुनै पनि दलको एकल प्रभुत्व हुँदैन। संसदमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अबस्थामा यस्तो सरकार बन्नु सामन्य कुरा हो। एक गठबन्धन सरकार राष्ट्रिय संकटको समयमा पनि बन्न सक्छ (उदाहरणको लागि, युद्ध वा आर्थिक संकटको दौरान), जुन सरकारलाई उच्च स्तरको राजनीतिक औचित्यपूर्णता वा सामूहिक पहिचान दिन सक्छ।
==केहि देशहरूको अभ्यास==
===नेपाल ===
बि.सं २०५६ को आम निर्वाचन पछी नेपालमा कुनै पनि दलले संसदमा बहुमत हादिल गर्न सकेका छैनन्। र संसदमा गठबन्धन सरकार बन्नु सामान्य भएको छ।
==अवगुण ==
गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1015513" बाट अनुप्रेषित