चिनो: आमसन्देश वितरण
पङ्क्ति ७५२:
अर्को कुरा त्यस मितिमा त्यहाँ [[राजाराम सुवेदी]] "नेपालको तथ्य इतिहास" को सन्दर्भ सामग्री उल्लेख गरिएको छ। के तपाईंले त्यस पुस्तक अनुसार मिति नमिलेको भएको परिवर्तन गर्नु भएको हो। उक्त पुस्तकको पृष्ठ २०१ मा वि.सं. १८६२ फागुन सुदि ८ मा रणबहादुर शाह आफ्नै छोरा गीर्वाणयुद्धवीरविक्रम शाहदेवका मुख्तियार भए। भन्ने कुरा उल्लेख गरिएको छ। यदि यो घटना १८६२ फागुन ८ मा भएको भए त्यसलाई प्रमाणित गर्ने सन्दर्भ सामग्री उल्लेख पनि गर्नुहोला।
[[user:bishaldev100|Bishal Shrestha]] Bishaldev १९:४५, १६ मे २०२१ (नेपाली समय)
 
== अनुदान विषयमा केन्द्रीय नीति नियम ==
 
नमस्ते आदरणीय सम्पादक मित्र,<br>
'''[[विकिपिडिया:चौतारी_(नीति)#अनुदान_विषयमा_केन्द्रीय_नीति_नियम|अनुदान]]'''को विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट [[User:Biplab Anand|बिप्लब आनन्द]] ११:१०, ९ जुन २०२१ (नेपाली समय)
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/MassMessage&oldid=1005419 -->