"जनावर" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सुधार (By FindAndReplace)
पङ्क्ति ६५:
'''जनावर''' बहुकोषीय शरीर भएका तथा [[जनावर|जन्तु]] जगत अन्तर्गत पर्ने जीवित प्राणीहरू हुन् । जनावरलाई [[स्तनधारी प्राणी|स्तनधारी]], [[माछा|जलचर]], [[सरीसृप]], [[उभयचर]] तथा [[चरा|पंक्षी]] आदि विभिन्न किसिमले बर्गीकरण गर्न सकिन्छ । जीव विज्ञानले [[मानिस]]लाई पनि [[जनावर|जन्तु]] जगत अन्तर्गत राखेता पनि सामान्यतया यस अन्तर्गतका अमानवीय प्राणीलाई मात्र जनावर भनिन्छ ।
[[चित्र:Dogs of Iran سگ ها در ایران 15.jpg|left|thumb|कुकुर घर पालुवा जनावर]]
[[जनावर]]हरु विविन्न प्रकारका हुन्छन्। [[घरपालुवा जनावर|घर पालुवा]] र जंगलीजङ्गली जनावर ।घरमा हेरचाह गरी,संगै पाल्ने ,खुवाउने र खेल्न मिल्ने जनावरलाई घरपालुवा जनावर भनिन्छ ।
 
जंगलीजङ्गली जनावर स्वतन्त्र रूपमा [[जंगलजङ्गल]]मा बस्छन् । उनीहरू खोजि गरी आहारा खान रुचाउने हुन्छन् ।
[[चित्र:All about animals. Facts, stories and anecdotes (1900) (14774689221).jpg|left|thumb|स्वतन्त्र जनावर बाघ]]
 
"https://ne.wikipedia.org/wiki/जनावर" बाट अनुप्रेषित