२४,४२४
सम्पादन
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
<gallery widths="
</gallery>'''अन्तरिक्ष दौड''' [[बीसौं शताब्दी|२० औं शताब्दी]]मा दुई [[शीतयुद्ध]] विरोधी [[महाशक्ति]]हरू, [[सोभियत सङ्घ|सोभियत संघ]] र [[संयुक्त राज्य अमेरिका]]को बीचमा उत्कृष्ट स्पेसफ्लाइट क्षमता हासिल गर्नको लागी प्रतिस्पर्धा थियो। [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]पछि दुई राष्ट्रहरूको बीचको ब्यालिस्टिक मिसाइलमा आधारित आणविक हतियार दौडको क्रममा अन्तरिक्ष दौडको उत्पत्ति भएको थियो। स्पेसफ्लाइट उपलब्धिले प्रदर्शन गरेको प्राविधिक लाभ राष्ट्रिय सुरक्षाको लागि आवश्यकको रूपमा देखिएको थियो, र यो त्यस समयको प्रतीकवाद र विचारधाराको अंशको रुपमा बिकास भयो। '''अन्तरिक्ष दौड'''ले [[उपग्रह|कृत्रिम उपग्रह]], [[चन्द्रमा]], [[शुक्रग्रह|शुक्र]] र [[मंगल ग्रह]]मा रोबोट अन्तरिक्ष अनुसन्धान यान को बिकास र प्रक्षेपण, र मानवलाई [[पृथ्वीको तल्लो कक्ष]] र अन्त्यमा चन्द्रमासम्म पुर्यायो । <ref>[https://www.history.com/topics/cold-war/space-race history.com, Space Race]</ref>
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1015253" बाट अनुप्रेषित