"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

सा +टिप्पणी
समयावधि थप
पङ्क्ति ४२८:
==अनुदान विषयमा केन्द्रीय नीति नियम==
अघिल्लो छलफलको परिणामस्वरूप समुदायका सदस्यहरूद्वारा लिने गरिएको अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि यो छलफल सुरु गरिएको छ। यहाँको अनुभव र हालसम्मको सिकाइ अनुसार यस विषयमा आफ्नो सल्लाह, सुझाव र मत राख्न सक्नुहुनेछ। यस छलफलको आधारमा एउटा मस्यौदा दस्तावेज तयार पारेर त्यसलाई पुनः समुदाय समक्ष पेश गरी पारित गर्ने सोच बनाएको छु। '''अनुदानको विषयमा जानकार प्रयोगकर्ताहरूलाई विशेष रूपले यस छलफलमा सहभागी भई आफ्नो सुझाव राख्न अनुरोध गर्दछु।''' (यो छलफल नेपाली लगायत मैथिली, डोटेली र नेवारी विकिपिडियामा समेत चलाइनेछ।) धन्यवाद -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १२:१८, १२ मे २०२१ (नेपाली समय)
;<strike>''२ जुन २०२१ ०६:३३ युटिसी भन्दा पूर्व नसकिने''</strike>
'''नोट:''' छलफलमा समुदायका सबै सकृय सदस्यहरूको राय नआएको हुनाले यस छलफलको समयावधि थप गरिएको छ।
;१५ जुन २०२१ ०६:३३ युटिसी भन्दा पूर्व नसकिने
 
===छलफल===