"अन्तरिक्ष दौड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
<gallery widths="200px" heights="200px">
File:Sputnik asm.jpg|thumb|Replicaस्पुतनिक-१ को प्रतिकृतिReplica of Sputnik 1|alt=Replica of Sputnik 1
File:Gagarin in Sweden.jpg|thumb|Yuriअनरिक्षमा Gagarin, theपुग्ने firstपहिलो personमानव inयुरी spaceगगारिन, 1961१९६१
File:Neil Armstrong pose.jpg|thumb|Neilचन्द्रमामा Armstrong,हिड्ने firstपहिलो person to walk onमानव, theनिल Moonआर्मस्ट्रङ, 1969१९७९
</gallery>'''अन्तरिक्ष दौड''' [[बीसौं शताब्दी|२० औं शताब्दी]]मा दुई [[शीतयुद्ध]] विरोधी [[महाशक्ति]]हरू, [[सोभियत सङ्घ|सोभियत संघ]] र [[संयुक्त राज्य अमेरिका]]को बीचमा उत्कृष्ट स्पेसफ्लाइट क्षमता हासिल गर्नको लागी प्रतिस्पर्धा थियो। [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]पछि दुई राष्ट्रहरूको बीचको ब्यालिस्टिक मिसाइलमा आधारित आणविक हतियार दौडको क्रममा अन्तरिक्ष दौडको उत्पत्ति भएको थियो। स्पेसफ्लाइट उपलब्धिले प्रदर्शन गरेको प्राविधिक लाभ राष्ट्रिय सुरक्षाको लागि आवश्यकको रूपमा देखिएको थियो, र यो त्यस समयको प्रतीकवाद र विचारधाराको अंशको रुपमा बिकास भयो। '''अन्तरिक्ष दौड'''ले [[उपग्रह|कृत्रिम उपग्रह]], [[चन्द्रमा]], [[शुक्रग्रह|शुक्र]] र [[मंगल ग्रह]]मा रोबोट अन्तरिक्ष अनुसन्धान यान को बिकास  र प्रक्षेपण, र मानवलाई [[पृथ्वीको तल्लो कक्ष]] र अन्त्यमा चन्द्रमासम्म पुर्यायो । <ref>[https://www.history.com/topics/cold-war/space-race history.com, Space Race]</ref>