२२,०४७
edits
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
'''अन्तरिक्ष दौड''' [[बीसौं शताब्दी|२० औं
अन्तर्राष्ट्रिय जियोफाजिकल इयरमा अमेरिकाले कृत्रिम उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजना घोषणा गरेपछीको प्रतिकृयामा चार दिनपछी १९५५ अगस्ट २ मा सोभियत संघले निकट भविष्यमा उनीहरूले उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेपछी अन्तरिक्षा दौडको प्रतिस्पर्धा सुरु भयो । सोभियत संघले सन् १९५७ मा अक्टोबर ४ मा पहिलो सफल कृत्रिम उपग्रह [[स्पुतनिक-१|स्पुतनिक १]] प्रक्षेपणको सफलता हासिल गर्यो । १९६१ अप्रिल १२ मा सोभियत संघले अन्तरिक्षमा पहिलो मानव [[युरी गागरिन|युरी गागारिन]]को उडान गरायो । सोभियत संघले प्रारम्भिक केही बर्षहरूमा पृथ्वीको सबैभन्दा ठूलो परिभ्रमण लिफ्ट क्षमता, घण्टाको सट्टामा दिनमा मापन गरिने उडान अवधिहरू, पहिलो बहु-व्यक्ति क्रूड् स्पेसलाइट,र पहिलो स्पेसवाक सहितको उल्लेखनीय प्रारम्भिक नेतृत्व प्रदर्शन गर्यो। । <ref name="Siddiqi 2003a, p. 460">Siddiqi (2003a), p. 460</ref>
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1015191" बाट अनुप्रेषित