"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८०:
राष्ट्रपति केनेडीको हत्या डल्लासमा १२:३०&nbsp;मध्याह्न [[Central Standard Time]] १९६३ नोबेम्बर २२ शुक्रबार भयो। उनी त्यतिबेला टेक्सासमा डेमोक्रेटिक पार्टीको उदारवादी र कट्टरवादी गुटको सम्बन्ध सुधार्न राजनैतिक भ्रमणमा थिए।<ref>{{cite web|author=Russ |url=http://www.lifeinlegacy.com/display.php?weekof=September |title=26, 2009#P12844 Life in Legacy |publisher=Lifeinlegacy.com |access-date=March 28, 2010 |url-status=dead |archive-url=https://web.archive.org/web/20110512002820/http://lifeinlegacy.com/display.php?weekof=September |archive-date=May 12, 2011 }}</ref> राष्ट्रपतीय मोटरकेडमा भ्रमण गरिरहेका उनलाई पछाडी बाट गोली प्रहार गरियो। गोली उनको टाउकोबाट छिरेर घाँटीबाट निस्कियो। <ref>{{cite web|url=http://mcadams.posc.mu.edu/press.htm|title=Doctors attending to Kennedy reported.|access-date=May 15, 2018|date=November 1963}}</ref>
 
केनेडीलाई आकस्मिक उपचारको लागि पार्कल्यान्ड अस्पतालमा लगियो। त्यहाँ उनलाई ३० मिनेट पछि मृत घोषित गरियो।उनको उमेर ४६ वर्ष थियो र उनी १,०३६ दिन कार्यलयमा रहेका थिए। गोली टेक्सास स्कुल बुक डिपोजिटरीबाट प्रहार गरिएको थियो। त्यहीँ अर्डर फिलरको रुपमा गर्ने लि हार्बे ओस्वाल्डले गोली हानेका थिए। उनलाई प्रहरी अधिकारी जे डि टिप्पिट को हत्या र केनेडीको हत्याको मुद्दा लगाइयो। उनले गोली प्रहार गरेको अस्वीकार गरे। claimingउनलाई heयसमा wasफसाइएको aउनको दाबी थियो। [[wikt:patsy|patsy]],<ref>[https://www.youtube.com/watch?v=_ZYAIiErTNg Lee Oswald claiming innocence (film)], Youtube.com</ref><ref>Warren Commission Hearings, vol. 20, p. 366, [http://www.aarclibrary.org/publib/jfk/wc/wcvols/wh20/html/WH_Vol20_0193b.htm Kantor Exhibit No. 3—Handwritten notes made by Seth Kantor concerning events surrounding the assassination]</ref> नोभेम्बर २४ मा [[ज्याक रुबी]]द्वारा गोली हानी उनको हत्या भयो। and was shot dead by [[Jack Ruby]] on November 24, before he could be prosecuted. Ruby was arrested and convicted for the murder of Oswald. Ruby successfully appealed his conviction and death sentence but became ill and died of cancer on January 3, 1967, while the date for his new trial was being set.
 
== उत्कृष्ट राष्ट्रपति ==
२७,१५२

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1015129" बाट अनुप्रेषित