"बेलबहादुरसँग बिहे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
'''बेलबहादुरसँग बिहे''' बाल नेवा: संस्कृतिको बेल बिबाह संस्कृतिमा आधारित बाल मनोविज्ञानमा आधारित बाल कथा कृति हो ।
[[चित्र:बेलबहादुरसँग बिहे .jpg|thumb|लेखक : जितेन्द्र रसिक]]
 
== [[बेलबहादुरसँग बिहे]] बालकथा ==
संस्कृति र संस्कारहरु अमूर्त हुन्छन् । अमूर्त भित्र खोज्न सकियो भने त्यहाँ अमृत जस्तै मानव जीवनोपयोगी शिक्षाहरु हुन्छन् । [http://annapurnapost.com/news/173498 बेलबहादुरसँग विहे] बालचित्र कथा नेवार समुदायको बेलविवाह संस्कारसँग सम्वन्धित बाल कथा कृति हो । संसारका कुनै पनि मुलुकमा नियम कानुन नबन्दै संस्कृति र संस्कारका रुपमा महिलालाई स्वतन्त्रता दिन नेवार समुदायमा बेलविवाह संस्कार बनेको मानिएको छ ।संस्कृति र संस्कारमा मानव जीवनका लागि आवश्यक धेरै कुराहरु लुकिरहेका हुन्छन् । तर ती कुराहरु । हामीले बुझ्न नसक्दा संस्कृति र संस्कार समेत अपभ्रंस बन्दै गएको छ ।