"बेलबहादुरसँग बिहे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
बेलबहादुर सँग बिहे बाल नेवा: संस्कृतिको बेल बिबाह संस्कृतिमा आधारित बालमनोविज्ञानमा आधारित बाल कथा कृति हाेहो
 
= '''[[बेलबहादुरसँग बिहे]] बालकथा''' =
[[चित्र:बेलबहादुरसँग बिहे .jpg|thumb|लेखक : जितेन्द्र रसिक]]
 
‍== '''[[बेलबहादुरसँग बिहे]] बालकथा''' ==
==== <sup>संस्कृति र संस्कारहरु अमूर्त हुन्छन् । अमूर्त भित्र खोज्न सकियो भने त्यहाँ अमृत जस्तै मानव जीवनोपयोगी शिक्षाहरु हुन्छन् । [http://annapurnapost.com/news/173498 बेलबहादुरसँग विहे] बालचित्र कथा नेवार समुदायको बेलविवाह संस्कारसँग सम्वन्धित बाल कथा कृति हो । संसारका कुनै पनि मुलुकमा नियम कानुन नबन्दै संस्कृति र संस्कारका रुपमा महिलालाई स्वतन्त्रता दिन नेवार समुदायमा बेलविवाह संस्कार बनेको मानिएको छ ।संस्कृति र संस्कारमा मानव जीवनका लागि आवश्यक धेरै कुराहरु लुकिरहेका हुन्छन् । तर ती कुराहरु । हामीले बुझ्न नसक्दा संस्कृति र संस्कार समेत अपभ्रंस बन्दै गएको छ । ====
= <sup>'''नेवा: सभ्यता र बेल बिवाह''' =
 
==== <sup>नेवास् सभ्यता र संस्कृति अनुसार बेलविवाह नारी स्वतन्त्रता लागि उपयोग हुँदै आएको संस्कार हो । युरोपियन लगायत विभिन्न मुलुकमा नारी स्वतन्त्रताको कुरा नउठ्दै नेपालमा नारी स्वतन्त्रताका लागि अपनाइएको संस्कार बेलविवाह प्रचलनमा थियो र अहिले पनि छ । ====
== <sup>'''नेवा: सभ्यता र बेल बिवाह''' ==
= <sup>'''बेल बिवाह गर्दा विधवा नहुने मान्यता''' =
==== <sup>नेवास् सभ्यता र संस्कृति अनुसार बेलविवाह नारी स्वतन्त्रता लागि उपयोग हुँदै आएको संस्कार हो । युरोपियन लगायत विभिन्न मुलुकमा नारी स्वतन्त्रताको कुरा नउठ्दै नेपालमा नारी स्वतन्त्रताका लागि अपनाइएको संस्कार बेलविवाह प्रचलनमा थियो र अहिले पनि छ । ====
==== <sup>बेलविवाह गरिएका नेवार समुदायका स्त्रीहरु कहिल्यै विधवा हुँदैनन् भन्ने मान्यता छ । बेल एउटा प्रतीक हो । बेलविवाहमा बेललाई साक्षी राखी ईश्वरसँग विहे गर्ने परम्परा छ । यही संस्कारलाई बेलविवाह भनिन्छ । ईश्वर वा भगवान जे भने पनि यी दुबै सत्यको प्रतीक हो । बेल पनि एउटा प्रतीक हो । बेल भित्र निकै रसिलो र शितल रस हुन्छ । बाहिर कागले समेत ठुंग्न नसक्ने कडा बोक्रा ९सुरक्षा कवच० हुन्छ । भित्र निकै मुलायम र शितल रस हुन्छ । बेलको रस नेपालका पहाडी भूभागमा पाइन्छ । बेलको रस गर्मीमा पिउन निकै उपयोगी हुन्छ । गरम भनेको संकट हो । रस भनेको संकटको बेला शितलता दिन सक्ने झोल पदार्थ हो । संकटको बेला बेलले जस्तै स्त्रीहरुलाई संकटमोचन गरेर सुखी र खुसीका साथ जीवन जीउन मद्दत गर्ने बेल प्रतिक जस्तै पुरुषसँग विवाह गर्न बेलविवाहले शिक्षा दिएको । मानिन्छ । नेवार समुदायमा बेलसँग विहे गरेपछि पतिको दिवंगत पछि पनि महिला विधवा नहुने मान्यता छ । श्रीमान्को मृत्यु भएपछि पनि बाँकी जीवन व्यतीत गर्न अर्को पुरुषसँग विवाह गर्नसक्ने बेलविवाह संस्कृतिले महिलालाई स्वतन्त्रता दिएको छ । विवाह पछि स्त्रीले श्रीमान्सँग मन मिल्यो भने जीवनभर सँगै जीउन सक्दछन् । मन मिलेन भने वा महिलालाई दुःख दिने गर्न थाले पति छाडेर अर्कोसँग विवाह गर्ने स्वतन्त्रता बेलविवाहले प्रदान गरेको छ । नारी स्वतन्त्रताको प्रतीक बेलविवाह प्राचिन नेपालका नेवार समुदायले प्रचलनमा ल्याएको हो । यो संस्कार तथा संस्कृति नेवार समुदायमा हाल पनि व्यवहारत लागु हुँदै आएको छ । यीनै संस्कृतिका नैतिक शिक्षा ‘बेलबहादुरसँग विहे’ नामक बालचित्र कथामा कथाकार जितेन्द्र रसिक ९जितेन्द्रलाल श्रेष्ठ० ले बाल मनोविज्ञान समेटेर प्रस्तुत गरिएको छ । ====
 
== <sup>'''बेल बिवाह गर्दा विधवा नहुने मान्यता''' ==

== सन्दर्भ सामग्रीहरू ==