"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १११:
 
=== संक्षिप्त इतिहास ===
{| class="wikitable"
!मिती
!घटना
!
|-
|'''अप्रिल १९१७'''
|[[भ्लादिमिर लेनिन|लेनिन]] र अन्य [[क्रान्तिकारी]] जर्मनीबाट रूस फिर्ता।
|
|-
|'''अक्टुबर १९१७'''
|बोल्शेभिकद्वारा [[अलेक्सान्दार केरेन्स्की]]को सत्ता पलट र मस्कोमा अधिकार।
|
|-
|'''१९१८ - २०'''
|बोल्शेभिक र विरोधि गृहयुद्ध।
|
|-
|'''१९२०'''
|[[पोल्यान्ड]]सँग युद्ध
|
|-
|'''१९२१'''
|पोल्यान्डसंग शान्ति सन्धि, नयाँ आर्थिक नीति, बजार अर्थव्यवस्थाको वापसी, स्थिरता।
|
|-
|'''१९२२'''
|रूस, बेलारूस र ट्रांसकॉकेशस (१९३६बाट जर्जिया, अर्मेनिया, अजरबेजान) क्षेत्रको मिलन; सोवियत सङ्घको स्थापना।
|
|-
|'''१९२२'''
|जर्मनीद्वारा सोभियत सङ्घलाई मान्यता प्रदान।
|
|-
|'''१९२४'''
|सोभियत सङ्घमा [[सर्वहारावर्गको अधिनायकत्व|सर्वहारा तानाशाही]]को नयाँ संविधान लागू। [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु। [[जोसेफ स्तालिन|जोसेफ स्टालिन]]द्वारा सत्ता ।
|
|-
|'''१९३३'''
|अमेरिकाद्वारा सोवियत सङ्घको मान्यता प्रदान।
|
|-
|'''१९३४'''
|सोवियत सङ्घ [[लिग अफ नेसन्स]]मा सहभागी।
|
|-
|'''अगस्ट १९३९'''
|[[दोस्रो विश्व युद्ध|द्वितीय विश्वयुद्ध]] आरम्भ ।
|
|-
|'''जून १९४१'''
|जर्मनीद्वारा सोवियत सङ्घ माथि हमला ।
|
|-
|'''१९४३'''
|स्टालिनग्रादको लडाइँमा जर्मनीको हार।
|
|-
|'''१९४५'''
|सोभियत सैनिकद्वारा बर्लिन कब्जा । याल्टा र पोट्सड्यामम सम्मेलनबाट जर्मनी विभाजित गरेर [[पूर्व जर्मनी|पूर्वी जर्मनी]] र [[पश्चिम जर्मनी|पश्चिमी जर्मनी]] निर्माण। जापानको आत्मसमर्पण र [[दोस्रो विश्व युद्ध|द्वितीय विश्वयुद्ध]]को समाप्ति।
|
|-
|'''१९४८-४९'''
|बर्लिन नाकाबन्दी। पश्चिमी सेना र सोभियत सेनाबीच तनातनी।
|
|-
|'''१९४९'''
|सोभियत सङ्घद्वारा [[परमाणु बम]] निर्माण। चीनको कम्युनिस्ट सरकारलाई मान्यता प्रदान।
|
|-
|'''१९५०-५३'''
|[[कोरियाली युद्ध]] ; सोभियत सङ्घ र पश्चिम बीच सम्बन्धमा तनाव।
|
|-
|'''मार्च १९५३'''
|[[जोसेफ स्तालिन|स्टालिन]]को मृत्यु। [[निकिता ख्रुश्चेभ]] कम्युनिस्ट पार्टीको केंद्रीय समितिको प्रथम सचिव बने।
|
|-
|'''१९५३'''
|सोभयत सङ्घले आफ्नो पहिलो [[हाइड्रोजन बम]] परिक्षण।
|
|-
|'''१९५५'''
|[[वार्सा सन्धि]]।
|
|-
|'''१९५६'''
|सोभियत सेनाद्वारा [[हङ्गेरी]] को विद्रोह दमन। [[मध्य पूर्व|मध्य पुर्व]]मा [[स्वेज सङ्कट|स्वेज संकट]]
|
|-
|'''१९५७'''
|पहिलो अन्तरिक्ष यान [[स्पुतनिक-१|स्पूतनिक]] धरतीको कक्षमा प्रक्षपण। चीनको पश्चिमसँग बढ्दो निकटताले दुई कम्युनिस्ट देशमा दुरी उत्पन्न।
|
|-
|'''१९६०'''
|सोभियत सङ्घले [[१९६० यू-२ घटना|अमेरिकाको जासूसी जहाज U2 गिरावाट]]।
|
|-
|'''१९६१'''
|[[युरी गागरिन|यूरी गागारिन]] अन्तरिक्षमा जाने पहिलो व्यक्ति (मानव) बने।
|
|-
|'''१९६२'''
|[[क्युबा मिसाइल संकट|क्यूबामा सोभियत मिसाइल पहुच]]।
|
|-
|'''१९६३'''
|सोभियत सङ्घद्वारा अमेरिका र ब्रिटेनको साथ परमाणु सन्धि। अमेरिका र सोवियत सङ्घ बीच हट-लाइन स्थापित।
|
|-
|'''१९६४'''
|ख्रुश्चेभको स्थानमा [[लियोनिड ब्रेजनेभ]]द्वारा पदभार ग्रहण।
|
|-
|'''१९६९'''
|सोवियत र चिनियाँ सेनामा सीमा विवाद।
|
|-
|'''१९७७'''
|नयाँ संविधानबाट [[ब्रेजनेव|ब्रेजनेभ]] राष्ट्रपति चुनिए।
|
|-
|'''१९८२'''
|[[लियोनिद ब्रेझनेभ|ब्रेजनेभ]]को निधन। [[केजिबी|केजीबी]] प्रमुख [[युरी एन्ड्रोपोभ]]ले सत्ता सम्हाले।
|
|-
|'''१९८२'''
|[[युरी आन्द्रोपोव]]को निधन। कोन्सटांटिन चेरनेंकोले सत्ता संम्भाले।
|
|-
|'''१९८५'''
|[[मिखाइल गोर्बाचोभ]] कम्यूनिस्ट पार्टीको महासचिव बने। खुलापन र पुनर्निर्माणको नीति सुरुवात।
|
|-
|'''१९८६'''
|[[चरनोबिल परमाणु दुर्घटना]]। युक्रेन र बेलारूसको ठुलो क्षेत्र विकिरणबाट प्रभावित।
|
|-
|'''१९८७'''
|सोभियत सङ्घ र अमेरिकाबीच [[मध्यम दूरीको आणविक शक्ति सन्धि|मध्यम दूरीको परमाणु मिसाइल नष्ट गर्ने समझौता]]।
|
|-
|'''१९८८'''
|[[मिखाइल गोर्बाचोभ]] राष्ट्रपति बने। कम्युनिस्ट पार्टीको सम्मेलनमा निजी क्षेत्रको लागि ढोका खोल्ने सहमति।
|
|-
|'''१९८९'''
|[[अफगानिस्तान]]बाट सोवियत सेनाको फिर्ता।
|
|-
|'''१९९०'''
|सोभियत कम्युनिस्ट पार्टीमा एक पार्टीको सत्ता अन्त्य गर्न मतदान।
 
[[बोरिस येल्तसिन]]द्वारा सोवियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग।
|
|-
|'''अगस्ट १९९१'''
|रक्षा मन्त्री दिमित्री याजोव, उप राष्ट्रपति गेनाडी यानायेव र केजीबी प्रमुखद्वारा राष्ट्रपति [[मिखाइल गोर्बाचोभ]] हिरासतमा। तीन दिन पछि यी सबै गिरफ्तार। [[बोरिस येल्तसिन|येल्तसिन]]द्वारा सोवियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्ध । [[युक्रेन]]लाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान। त्यसपछी नयाँ देशले पनि आफै स्वतन्त्र घोषणा ।
|
|-
|'''सेप्टेम्बर १९९१'''
|'कांग्रेस अफ पिपल्स डिप्यूटीज' द्वारा सोवियत सङ्घको विघटनको लागि मतदान ।
|
|-
|'''८ डिसेम्बर १९९१'''
|रूस, युक्रेन र बेलारूसका नेताद्वारा 'कमनवेल्थ अफ इन्डिपण्डेन्ट स्टेट' निर्माण।
|
|-
|'''२५ डिसेम्बर १९९१'''
|[[मिखाइल गोर्बाचोभ]]द्वारा पदबाट राजनीमा । अमेरिकाद्वारा स्वतन्त्र सोवियत राष्ट्रलाई मान्यता प्रदान।
|
|-
|'''२६ डिसेम्बर १९९१'''
|रूसी सरकारद्वारा सोभियत सङ्घको कार्यालय सञ्चालन।
|
|}
'''अप्रिल १९१७''' : [[भ्लादिमिर लेनिन|लेनिन]] र अन्य [[क्रान्तिकारी]] जर्मनीबाट रूस फिर्ता।
 
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित