"यशू ख्रिष्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
Replacing Gerard_van_Honthorst_002.jpg with File:Gerard_van_Honthorst_—_Adoration_of_the_Shepherds.jpg (by CommonsDelinker because: File renamed: r #2).
पङ्क्ति १६:
== जन्म ==
 
[[चित्र:Gerard van Honthorst 002— Adoration of the Shepherds.jpg|thumb|300px|left| ईसा मसीहको जन्म]]
 
ईसाको जन्म २ ईसापूर्वमा [[इजरायल|इस्राइल]]को नासिरत प्रान्तको एक गाउँ बेतलेहममा धेरै कठिन परिस्थितिहरूमा भएको विश्वास गरिन्छ। उनको माता [[भर्जिन म्यारी|मरियम]] उनको जन्मको समय कुमारी नै थिइन् (नाम-मात्रको लागि उनको यूसुफसँग विवाह भएको थियो)। [[बाइबल]]को अनुसार मरियमलाई उनको कोखबाट ईश्वरपुत्रको जन्म हुनेछ भनेर ईश्वरको सन्देश प्राप्त भएको थियो। [[यहुदी धर्म|यहूदी धर्म]]का नबि हरूले युगौँ पहिले एक उद्धारक या मुक्तिदाता (मसीहा) को पुनः अवतरण हुने भविष्यवाणी गरेका थिए । ईसा र उनको परिवार जन्मजात यहुदी थिए।
"https://ne.wikipedia.org/wiki/यशू_ख्रिष्ट" बाट अनुप्रेषित