"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
सा सुधार गरियो
पङ्क्ति ३१:
[[File:Purple Heron near Hodal I IMG 9518.jpg|thumb|upright|ध्यानी बकुल्ला, [[हरियाणा]] भारत]]
[[File:Graureiher Grey Heron.jpg|thumb|upright| [[फुस्रो बकुल्ला]] हेर्दा पहेँलो हुन्छ]]
ध्यानी बकुल्ला [[युरोप]], [[एसिया]], [[हिमालय]], अरबी प्रायद्विप र उत्तर अफ्रिकामा पाइन्छ। यसले युरोप, एसिया र अफ्रिकामा प्रजाननप्रजनन गर्दछ। पश्चिमी जातिको यस पङ्क्षीकोचराको दायरा भने दक्षिणी [[स्पेन]] र उत्तरी अफ्रिकाबाट दक्षिणपश्चिम र पूर्वी युरोपमा [[काजकिस्थान]]को बलखास तालसम्म फैलिएको छ। अफ्रिकामा, यसले [[सेनेगल]] हुँदै पुर्वी तटियतटीय क्षेत्र र [[माडागास्कर]]मा प्रजनन गर्दछ। पश्चिमी जातिको यस पङ्क्षीकोचराको दायरा भने [[भारतीय उपमहाद्वीप]]बाट फैलिएको छ, पुर्वमा पुर्वी [[चीन]] देखि [[फिलिपिन्स]] सम्म र उत्तरतिरको अमुर नदि र उसुरी नदिको किनारा ४९°उत्तर सम्म फैलिएका छन्। यसको दक्षिणी जाति माडागास्करमा प्रतिबन्धित छन्<ref name=Hancock>{{cite book|author1=हनकक, जेम्स |author2=कुसलन, जेम्स ए|title=बकुल्ला सम्बन्धित हाते पुस्तक |url=https://books.google.com/books?id=ldzxpcqepksC&pg=PT108 |year=2010 |publisher=ब्लुमबरी पब्लिसिङ |isbn=978-1-4081-3496-2 |pages=१०८–११०}}</ref> र [[केप भर्ड]]मा रहेको यसको थोरै जनसङ्ख्यालाई भने कुनै नियायबाटनिकायबाट छुट्टै जातिको रूपमा मान्यता दिएको छ।
 
अक्टोबर र अगस्ट महिना भित्रमहिनाभित्र, पश्चिम क्षेत्रमा रहेका चराहरू दक्षिण देखिदक्षिणदेखि उष्ण अफ्रिकामा बसाइँसराइ गर्दछन् भने मार्चको महिनामा भने चराहरू पुन: उत्तरतर्फनैउत्तरतर्फ नै फर्कने गर्दछन्। पुर्वमा रहेको यसको जनसङ्ख्या भने बसाइँसराइ गर्दैनन, तर उत्तरी भागका केही चराहरू भने दक्षिणतर्फ, [[कोरिया]], [[थाइल्यान्ड]] र [[मलेसिया]]सम्म उड्ने गर्दछन्। अफ्रिकी चराहरू भने बसाइँसराइ गर्दैनन्।<ref name=Hancock/>
 
यो म्याङ्ग्रभको हिलेहिलो क्षेत्रमा पाइन्छ र यो बस्नको लागि ताजापानी रोज्दछ र प्राकृति वास्स्थानमावासस्थानमा बस्दछ। यो नदीको[[नदी]]को किनारा, [[डुङ्गा]] र [[नहर]]हरूमा पनि भेटिन्छन्।<ref name=Witherby/> केप भर्डे टापुमा, यो खुल्ला आकाशहरूमा[[आकाश]]हरूमा देख्न सकिन्छ।<ref name=Hancock/>
 
==व्यवहार==
यसको उडान ढिलो हन्छ, यसको घाँटी र खुट्टा लामो हुन्छ र यसको खुट्टा भने पुच्छर सम्म पुग्दछ। यसको यही गुणले गर्दा यो [[सारस]] र अन्य यस्तै देखिने चराहरू भन्दा अलग देखिन्छ अरु चराहरूले भने उडान भर्ने बेलामा आफ्नो घाँटी तन्काउने गर्दछन्। यस चराले कुरा लुकाउने गर्दछ र [[फुस्रो बकुल्ला]]को तुलनामा यसले खुला ठाउँमा धेरै समय बिताउदैन र प्राकृतिक वसस्थानमा वस्न रूचाउँछ। यसको नङ्ग्रा लामो हुन्छ त्यसैले यो हिलोमा वा पानिमा तैरिन सक्दछ र यो कहिलेकाहीँ झाडीहरूमा पनि हिलोमा हिडे जसरीनै हिँड्नहिड्ने गर्दछ। यो रूखको हाँगा समातेर बस्दैन। यो बिरलै मात्र रुखको हाँगामा बस्छ र अधिकांश जमिनमै बस्ने गर्दछ।<ref name=Witherby/>
 
यो उषा र गोधुलि बेलामा बढी सक्रिय हुने गर्दछ। यो अन्य चराहरूका साथ मध्यदिन र रातमा वास बस्ने गर्दछ तथापि आमाले भने बच्चा हुर्काउने बेलामा रात्रिकालिन कार्यहरूमा बढवा दिन्छ। यो अलि कम गहिराइ भएको पानीमा यसले आफ्नो शक्तिशाली चुच्चाको प्रयोग गरी माछा समात्ने गर्दछ। यो कहिलेकाहीँ आहार कुर्देकुर्दै हलचल नगरिकन बस्छ र आहारा देख्ना साथ बिस्तारै अगाडि बढ्दछ। यसको खानामा प्रायः माछा, साना [[स्तनधारी प्राणी|स्तनधारी]] र [[उभयचर]], [[चरा]], [[सर्प]], [[छेपारो]], किरा, [[माकुरा|माकुरो]] आदि हुन्छन्। जमिनमा पाइने किरा, यसको किराहरू मध्ये प्रमुख खाना हो। यसले [[फट्याङ्ग्रा|फटयाङ्ग्रो]], [[मौरी]] र माखाहरू पनि खाने गर्दछ।<ref name=Witherby/>
यसको खानामा प्रायः माछा, साना [[स्तनधारी प्राणी|स्तनधारी]] र [[उभयचर]], [[चरा]], [[सर्प]], [[छेपारो]], किरा, [[माकुरा|माकुरो]] आदि हुन्छन्। जमिनमा पाइने किरा, यसको किराहरू मध्ये प्रमुख खाना हो। यसले [[फट्याङ्ग्रा|फटयाङ्ग्रो]], [[मौरी]] र माखाहरू पनि खाने गर्दछ।<ref name=Witherby/>
 
[[File:Ardea purpurea MWNH 0894.JPG|thumb|अण्डा सङ्कलन, जर्मनी]]
 
ध्यानी बकुल्लाले प्रायः चराहरूको ठूलो समूहमा प्रजनन गर्दछ तर यसले कहिलेकाहीँ भने गुँड र एकान्तमा पनि प्रजनन गर्ने गर्दछ। यसको अण्डा प्रायः हरियो र निलो हुन्छ जसको लम्बाई ४५ देखि ५६ मिमि (२.२० देखि १.७७ इन्च) सम्म हुन्छ। यसले सामान्यतया ४ देखि ५ वटा अण्डा पार्दछ र कहिलेकाहीँ सात देखि आठ ओटा सम्म पनि पार्ने गरेको छ। अण्डाहरू प्राय: ३ दिनको अन्तरालमा पार्ने गर्दछ। यसले ओथारो १ वटा अण्डा पारेपछि वा सबै अण्डा पारे पश्चात बस्ने गर्दछ। दुबै भाले र पोथीले ओथारो बस्ने गर्दछन्। जुन २४ देखि २८ दिन सम्म हुने गर्दछ। वयस्कले खाना ल्यायो भने बच्चाहरूले सिधै माउको चुच्चोबाट खाना खाने गर्दछन्। वयस्कले खाना टुक्राउने गर्दछन्। बच्चाहरू ६ हप्तामा उड्न लायक हुन्छन् र २ महिनामै स्वतन्त्र हुँदै माउबाट सदाका लागि विधाविदा हुन्छन्।<ref name=Witherby/>
 
== प्रजनन ==
 
ध्यानी बकुल्ला एक व्यापक प्रजाति हो, जसको प्रजनन विभिन्न क्षेत्रमा अध्ययन गरिएको छ। [[युरोप]] र उत्तर अफ्रिकामा प्रजनन मुख्यतया [[वसन्त]] ऋतुमा हुन्छ। यस पन्छीको प्रजनन [[अप्रिल]] देखि [[मे]] महिनामा चरम अवस्थामा पुगेको हुन्छ। युरोप र उत्तर अफ्रिकाको उत्तरी क्षेत्र भन्दा दक्षिणी क्षेत्रमा यसको प्रजनन एक महिना अघि सुरु हुन्छ। उत्तर एसियामा [[जुन|जुुन]] देखि [[अक्टोबर]]को गर्मीमा प्रजनन हुन्छ।
अफ्रिकामा प्रजनन क्षमता प्रायजसो [[वर्षा]] याममा हुन्छ तर सुख्खा मौसममा (जस्तै, अप्रिल–मेमा पूर्वी अफ्रिकामा र [[सेप्टेम्बर]]–अक्टोबर देखि दक्षिण अफ्रिकामा) चरम सुख्खा याममा प्रजनन क्षमता बढी हुन्छ। पश्चिमी युरोपमा, अप्रिल महिनाको तेस्रो हप्तादेखि मे महिनाको सुरुसम्म, सन् १९७० दशकको अन्तदेखि १९९० दशकको अन्तसम्म गुँड बनाउने समय सुरु भएको मानिन्छ। यसले आवासको ह्रासले गर्दा हालैका वर्षहरूमा गुँड बनाउन चराहरूलाई बढी समय चाहिन्छ भन्ने सुझाव दिन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=Purple Heron|युआरएल=https://www.heronconservation.org/herons-of-the-world/list-of-herons/purple-heron/|कार्य=|प्रकाशक=|वेबसाइट=हेरोन कन्जरभेसन|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=९ मे २०२१}}</ref>
 
==स्थिति==
विश्वमा[[विश्व]]मा यसको लगभग २७०२,७०,००० देखि ५७०५,७०,००० सङ्ख्यामा ध्यानी बकुल्ला रहेको अनुमान गरिएको छ। यसको जनसङ्ख्या बिस्तारै घटेतापनि, यसको घट्दो दरले असुरक्षित प्रजातिको मापदण्ड पूरा नगरेकाले [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]ले यसलाई कम चासोका प्रजातिको रूपमा वर्गीकरण गरेको छ।<ref name=iucn/> यस पङ्क्षीलेचराले हाल हिले क्षेत्रको बिनास र विभिन्न प्राकृतिक बासस्थानको कमीको समस्य भोगेको छ।
 
==सन्दर्भ सामग्रीहरू==