"राणा शासन" का संशोधनहरू बिचको अन्तर

सा
सा
देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानुन सरह लागू हुन्थ्यो।
==समयकाल ==
{| class="wikitable"
|१९०३ भाद्र ३२
|कोतपर्व
|-
|१९०३ असोज २
|जंगबहादुर प्राधाअनमन्त्री नियुक्त
|-
|१९०३ कार्तिक १२
|भण्डारखाल पर्व
|-
|१९०४
|जंगबहादुर द्वारा राजा राजेन्द्र पदच्युत्
|-
|१९०४
|अलौ पर्व; राजा राजेन्द्र राज बन्दी भए ।
|}
 
==राणा शासणको अन्त्य गरेको कथा==
[[नेपाली कांग्रेस]]ले [[मातृकाप्रसाद कोइराला]]को नेतृत्वमा सशस्त्र विद्रोहको उद्घोष गरसिकेको थियो । त्यस क्रान्तिमा विद्यार्थी पनि सरकि हुनुपर्छ भनेर वनारसबाट ५० जना विद्यार्थी वीरगन्जको युद्धमोर्चामा खट्ने निर्णय गर्‍यौँ । तर, त्यसका लागि पटनामा रहेको नेपाली कांग्रेसको हेडक्वार्टरमा कमान्डर मातृकाप्रसाद कोइरालासँग सम्पर्क गरेर अनुमति लिनुपर्ने प्रावधान थियो ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1014352" बाट अनुप्रेषित