"युइएफए महिला च्याम्पियन्स लिग" का संशोधनहरू बिचको अन्तर

UEFA_Women's_Champions_League_Logo.png हटाईंदै, कमन्समा EugeneZelenkoले Copyright violation; see c:Commons:Licensing (F1): Non-trivial sport organization logo को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
| founded = {{Start date and age|df=yes|2001}}
| region = [[युरोप]] ([[युरोपेली फुटबल महासङ्घ]])
| number of teams = ६२४१
| current champions = {{nowrap|{{झण्डा चिन्ह|स्पेन}} [[बार्सिलोना महिला फुटबल क्लब|बार्सिलोना]]<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि|युआरएल=https://deshsanchar.com/2021/05/17/510008/|कार्य=|प्रकाशक=देशसञ्चार|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२६ मे २०२१}}</ref> (पहिलो उपाधि)}}
| current champions = {{nowrap|{{झण्डा चिन्ह|फ्रान्स}} [[ओलापिक लियोने फिमिनिन|लियोने]] (छैटौँ उपाधि)}}
| most successful club = {{nowrap|{{झण्डा चिन्ह|फ्रान्स}} [[ओलापिकओलाँपिक लियोने फिमिनिन|लियोने]] (छैटौँ उपाधि)}}
| website = {{url|uefa.com/womenschampionsleague/|आधिकारिक वेबसाइट}}
| current = [[सन् २०१९–२०२०२१–२२ युइएफए महिला च्याम्पियन्स लिग]]
}}
'''युइएफए महिला च्याम्पियन्स लिग''' महिला क्लब फुटबलमा सबैभन्दा स्तरीय प्रतियोगिताहरू मध्ये एक मानिन्छ जसलाई [[युरोपेली फुटबल महासङ्घ]]ले सञ्चालन गर्ने गर्दछ। युइएफए महिला च्याम्पियन्स लिगलाई पहिला सन् २००१ देखि २००९ सम्म युइएफए महिला कपको रूपमा चिनिन्थ्यो। यसमा युरोपेली फुटबलको प्रशासक संस्था युइएफएसँग[[युरोपेली फुटबल महासङ्घ]]सँग सम्बद्ध देशहरूका शीर्ष क्लब टोलीहरू सामेल भई प्रतिस्पर्धा सञ्चालन हुने गर्दछ।
 
यस प्रतियोगिता पहिलो पटक सन् २००१–२००२ मा युइएफए महिला कपको नाममा खेलाइएको थियो र सन् २००९–१० संस्करणको लागि यसको नाम युइएफए महिला च्याम्पियन्स लिगको बदलिएको थियो।
सन् २००९ मा यस प्रतियोगिताको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन शीर्ष आठ स्थानमा रहेका युरोपेली राष्ट्रहरूका उप विजेताहरूको समावेशीकरण थियो। सन् २००९ भन्दा अगाडि आयोजना भएको प्रतियोगितामा विद्यमान दुई चरणको फाइनल खेलालाई एक चरण फाइनलमा परिवर्तन गरी यसको ढाँचालाई रूपान्तरण गरिएको थियो र सन् २०१८ सम्म यसको फाइनल खेल [[युइएफए च्याम्पियन्स लिगकोलिग]]को आयोजना गर्ने सहरमै यसको फाइनल खेल खेलाइने गरिएको थियो।
सन् २०२१-२२ संस्करणमा, प्रतियोगितामा खेल्नका लागि छनोट भएका क्लबमा पहिलो पटक महिला च्याम्पियन्स लिगमा समूह चरण सामेल हुनेछ घोषणघोषणा गरिएको छ। 
 
हालसम्म ६ उपाधि जित्दैजितेको फ्रान्सेली महिला क्लब ओलम्पिकेओलँम्पिक लियोन्नाइस यसको हालको विजेता रलियोन सबैभन्दा सफल क्लब पनि हो। फिफाले महिला क्लब विश्वकपको पनि सञ्चालन गरी यसका विजेताहरू बीच रोमाञ्चकारी प्रतियोगिता राख्ने घोषणघोषणा गरेको थियोे तथापि यो हालसम्म सञ्चालनमा आउन भने सकेको छैन। 
 
== इतिहास ==