"युइएफए च्याम्पियन्स लिग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
| qualifier for = [[युइएफए युरोपा लिग]]<br />[[युइएफए सुपर कप]]<br />[[फिफा क्लब विश्वकप]]
| related comps = [[युइएफए युरोपा लिग]]
| current champions = {{nowrap|{{झण्डा चिन्ह|इङ्ल्यान्ड}} [[लिभरपुलचेल्सी फुटबल क्लब]]<ref>{{cite web|url=https://www.hamrokhelkudonlinekhabar.com/football2021/5411105/961950|title=लिभरपुललाईसिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिग उपाधि |author=|date=जेष्ठ १९, २०७६|work=हाम्रोअनलाइन खेलकुदखबर|accessdate=जेष्ठ २०१७, २०७६२०७८}}</ref> (६औंंदोस्रो उपाधि)}}
| most successful club = {{nowrap|{{झण्डा चिन्ह|स्पेन}} [[रियल म्याड्रिड]] (१३ औंं उपाधि)}}
| broadcasters = [[युइएफए च्याम्पियन्स लिगका प्रसारणकर्ताहरू]]
| website ={{url|uefa.com/uefachampionsleague/index.html|uefa.com}}
| current = [[२०१८२०२१-१९२२ युइएफए च्याम्पियन्स लिग]]
}}
'''युइएफए च्याम्पियन्स लिग''' [[युरोपेली फुटबल महासङ्घ]] द्वारा आयोजित एक महाद्वीपीय क्लब फुटबल प्रतिस्पर्धाप्रतियोगिता हो जसमा शीर्ष-विभाजित युरोपेली क्लबहरूक्लबहरूले समावेशप्रतिस्पर्धा भएका हुन्छन्।गर्दछन्। यो विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धा पनि हो। युइएफए च्याम्पियन्स लिगको फाइनल विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो। २०१२-१३ संस्करणको च्याम्पियन्स लिगको फाइनल सबैभन्दा बढी दूरदर्शन मुल्याङ्कन पाएको थियोे र यो खेल ३६०३६ मिलियनकरोड दूरदर्शनटेलिभिजन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए।
 
यो प्रतियोगिता सन् १९५५ मा युरोपेली च्याम्पियन्स क्लब कपको नामबाट स्थापना गरिएको थियो जसलाई सामान्यतया युरोपेली कप पनि भनिन्थ्यो। यो सुरुमा सोझो नकआउटक प्रतियोगिता थियो जुन प्रत्येक राष्ट्रिय च्याम्पियनसिपबाटप्रतियोगिताबाट प्रतिनिधित्व गर्ने च्याम्पियनविजेता क्लबहरूको लागि मात्र उपलब्ध रहेको थियो।
सन् १९९२ देखि यस प्रतियोगिताको नाम हालको नामबाट खेल खेलाउन सुरु गरिएको थियो जसमा [[राउण्डराउन्ड-रोबिन प्रतियोगिता|राउण्डराउन्ड रोबिन]] र समूह चरण समावेश गरिएको थियो र युरोपका केही फुटबलमा उत्कृष्ट देशहरूबाट सहभागीहरूलाई सोही ढाँचा अनुसार खेल खेलाइएको थियो।<ref name="UCL">{{cite news|title=फुटबलको प्रमियरप्रिमियर क्लब प्रतियोगिता|url=http://www.uefa.com/uefachampionsleague/history/index.html|publisher=युरोपेली फुटबल सङ्घ|date=३१ जनवरी २०१०|accessdate=२३ मे २०१० }}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==