"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०:
| phylum = [[हाड भएका जीव|हाड भएका]]
| classis = [[चरा|पन्छी]]
| ordo = [[Pelecaniformes]]
| familia = [[Ardeidae]]
| genus = ''[[अर्डिया (जाती)|अर्डिया]]''
| species = '''''अर्डिया पर्पुरिया'''''
| binomial = ''अर्डिया पर्पुरिया''
| binomial_authority = ([[कार्लकार्लस लिनियस|लिनियस]], सन् १७६६)
|range_map = ArdeaPurpureaIUCNver2019 1.png
| range_map_caption = ''ध्यानी बकुल्लाको प्रजनन क्षेत्र''{{leftlegend|#00FF00|प्रजनन|outline=gray}} {{leftlegend|#008000|स्थायी|outline=gray}}{{leftlegend|#007FFF|गैर-प्रजनन|outline=gray}}
}}
'''ध्यानी बकुल्ला''' ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने [[बकुल्लो]] प्रजातिको चरा हो। यसको बैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो।<ref name=job>{{cite book | last= जबलिङ | first= जेम्स ए | year= २०१०| title= क्रिस्टोफर हेल्मको शब्दकोष चराहरूको बैज्ञानिक नाम | publisher=क्रिस्टोफर हेल्म | location = लन्डन | isbn = 978-1-4081-2501-4 | pages=५४, ३२५}}</ref> यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, [[सिमसार|सिमसार क्षेत्र]] र म्याङ्ग्रुभ क्षेत्रहरूमा पाइन्छ। यसले [[अफ्रिका]], मध्य र दक्षिणी युरोप, र दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
 
'''ध्यानी बकुल्ला''' ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने [[बकुल्लो]] प्रजातिको चरा हो। यसको बैज्ञानिकवैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो।<ref name=job>{{cite book | last= जबलिङ | first= जेम्स ए | year= २०१०| title= क्रिस्टोफर हेल्मको शब्दकोष चराहरूको बैज्ञानिक नाम | publisher=क्रिस्टोफर हेल्म | location = लन्डन | isbn = 978-1-4081-2501-4 | pages=५४, ३२५}}</ref> यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमायुरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, [[सिमसार|सिमसार क्षेत्र]] र म्याङ्ग्रुभदलदले क्षेत्रहरूमा पाइन्छ।पाइन्छन्। यसले [[अफ्रिका]], मध्य र दक्षिणी युरोप, दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
यो हेर्दा खेरी [[फुस्रो बकुल्ला]] जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ। यो छल्नमा माहिर हुन्छ। यो पन्छी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ।
 
यो हेर्दा खेरी [[फुस्रो बकुल्ला]] जस्तो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो हुन्छ भने यसको प्वाँख गाढा खैरो रङ्गको हुन्छ। यो पन्छी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ। यद्यपि दुवै लिङ्ग उपस्थितिमा समान देखिएतापनि, पोथी भाले भन्दा बढी हलुका हुन्छ। युवा ध्यानी बकुल्ला फुस्रो हुन्छ। यसले लगभग ५ वटा निलो/हरियो खालको अण्डा पार्दछ र अण्डा भने दुबै भाले र पोथीले कोरल्ने गर्दछन्। यसले ४ हप्ता पछि चल्ला काढ्छ र त्यसको ६ हप्ता पछि उक्त बच्चाहरू उड्नको लागि तयार हुन्छन्। [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]का अनुसार हिलो ठाउँको कमी भएका कारण यसको जनसङ्ख्यामा भारि गिरावट आएतापनि [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]ले यसलाई कम चासोका प्रजातिको सूचीमा नामाकरण गरेको छ।
 
==विवरण==