"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९२३:
: साथै यस वर्षको कार्यक्रममा अनुदान नलिई पनि गर्न सकिने कुरामा चाही म सहमत तथा तयार छु। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १५:४४, १८ मे २०२१ (नेपाली समय)
* धन्यवाद [[User:Nabin K. Sapkota|नवीन]] जी, कुनै पनि बाह्य विकी कार्यक्रम गर्नको लागि एक शसक्त टोलीको आवश्यकता पर्दछ। सन् [[:commons:Commons:Wiki Loves Earth 2018 in Nepal|२०१८]] को विकी लभ्स प्रतियोगिताको संयोजक हुँदै गर्दा आफ्नो अनुभवको हिसाबले गैर तस्विर योगदानकर्ता भएता पनि समुदायद्वारा दिइएको अभिभारालाई पुरा गर्ने दिशामा आगाडि बढेको थिए। आफ्नो क्षमता अनुरूप प्रतियोगितालाई बढीभन्दा बढी तस्विर अपलोड हुने तर्फ केन्द्रित नगरि स्तरीय तस्विरहरू ल्याउने र नयाँ ठाउँमा तस्विर खिच्ने योजना बनाएको थिए। केही कुरामा असफल भइयो जस्तै सोचे अनुरूप व्यवसायिक फोटोग्राफर टोलीसँग फोटोवाक गर्न सकिएन। त्यसकारण हाल आएर म अझैपनि यस प्रतियोगितालाई स्तरीय तस्विर प्राप्त गर्ने उद्देश्यका साथ आयोजना गर्न सुझाव दिन चाहन्छु। मेरो बुझाइमा नेपालका महत्वपूर्ण प्राकृतिक स्थलहरूको तस्विर यस प्रतियोगिताको आयोजनले केही हदसम्म पुरा गरेको लाग्छ। नवीन जीले देखाउनुभएको दृढताको सराहना गर्दै प्रतियोगिता आयोजन गर्न चाहिएको आवश्यक अनुदान<sup>*[मेरो व्यक्तिगत सुझाव]</sup> लिएर '''स्तरीय तस्विर'''<sup>*[खाका बनाउन मैले भ्याएसम्मको आवश्यक सहयोग गर्न सक्छु]</sup> मात्र आउने गरि यस वर्षको प्रतियोगिता आयोजन गर्ने सल्लाह दिन चाहन्छु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १६:२३, १८ मे २०२१ (नेपाली समय)
 
==विकी लभ्स अर्थ २०२१ ==
*कार्यक्रमको संचालन हुने अवधि: जुन १ - जुन ३०, २०२१
 
===आयोजन समूह===
आदरणीय मित्रहरू, बिगत केही साता देखि चलिरहेको यस चौतारीको छलफल र छलफलले पच्चाएको सहभागिता, अनि गहकिला सुझावको आधारमा समुदायको एककृत पहलमा कार्यक्रम सञ्चालनको निम्ति निम्न उल्लेखित प्रयोगकर्ता साथीहरूमा जिम्मेवारी वहन गरिदिनहुन हार्दिक आग्रह गर्दै यस आयोजन समितिमा आफ्नो भूमिका सहित नाम प्रस्ताव गर्न सबैमा अनुरोध गर्दछु।
 
*कार्यक्रम संयोजन तथा सामाजिक सञ्जाल व्यवस्थापन
::[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]]
 
*फोटोग्राफी संस्था तथा फोटोग्राफरहरूसँग सहकार्य
:-
 
*गुणस्तरीय तस्वीर छनोट प्रक्रिया
:-
 
*फोटो एडिटाथन सञ्चालन
:-
 
*श्रेणी व्यवस्थापन
:-
 
*उत्कृस्ट तस्वीर छनोट तथा नतिजा प्रकाशन
:-
 
*प्रतिवेदन तथा ब्लग निर्माण
:-
 
माथि प्रस्तावित कार्यसमिति समिति बाहेक पनि सम्पूर्ण प्रयोगकर्ता साथीहरूमा आफुले देहाएको कार्य पङ्क्तिमा आफ्नो नाम उल्लेख गर्नहुन तथा माथि उल्लेखित कार्यसमिति प्रति कुनै सल्लाह, सहमती र असहमति छ भने शीघ्र आफ्नो धारणा प्रस्तुत गर्नुहुन अनुरोध गर्न चाहन्छु।
 
===कार्यक्रमको उद्देश्य===
* नेपालको विभिन्न क्षेत्रमा अवस्थित प्राकृतिक सम्पदाहरुको पहिचान र उजागर गर्ने।
* नेपालमका अवस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरू भ्रमण गरि उजागर गर्ने।
* प्रतियोगितामा गरिएका तस्वीर नेपालमा सञ्चालित सम्पूर्ण विकिपिडिया पृष्ठ तथा विभिन्न विकिमिडिया परियोजनामा प्रयोग गर्ने।
* विभिन्न फोटोग्राफी संस्था तथा फोटोग्राफरहरूसँग सहकार्य गर्ने।
* नेपालमा सञ्चालित सम्पूर्ण विकिपिडियामा आबद्ध विकिपिडियन प्रयोगकर्ताको सभागिता गराई सद्भावका साथ नेपालमा विकिपिडिया संस्कृतिको विकास गर्ने।
 
===फोटो एडिटाथन सञ्चालन सम्बन्धमा===
'''फोटो एडिटाथन सञ्चालन सम्बन्धमा''' भएको छलफलबाट '''फोटो एडिटाथन''' को निम्नानुसारको कार्यबिधि प्रस्ताव गरिएको छ।
 
प्रस्तावित एडिटाथनको उद्देश्य विकी लभ्स अर्थ २०२१ को अवधिमा अपलोड गरिएका तस्वीरहरूलाई व्यवस्थित गर्ने तथा ती तस्वीरहरूलाई विकिपिडियामा रहेका लेखहरूमा आवश्यक स्थानमा उचित रूपले प्रयोग गर्ने रहेको छ।
 
'''क्रियाकलाप'''
#अपलोड भएका तस्वीरहरूलाई विकिपिडियाका लेखहरूमा प्रयोग गर्ने। (प्रतियोगिता अवधिभरिमा अपलोड गरिएका तस्वीरहरूलाई नेपाली, मैथिली, डोटेली, नेवारी, संस्कृत, भोजपुरी, सान्थाली विकिपिडियाहरूका लेखमा तथा विभिन्न विकिमिडिया परियोजनामा प्रयोग गर्ने।)
#तस्वीर प्रयोग गरी लेख सामग्री सुधार गर्ने।
#तस्वीरहरूको श्रेणीकरण गर्ने
#अपलोड गरिएका तस्वीरहरूलाई आवश्यक सुधारको लागि नामाङ्कन गर्ने
#छुटेको विवरण थप्नको लागि अपलोडकर्तालाई सूचित गर्ने,
#दोहोरिएका, कम गुणस्तरीय तथा प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने तस्वीरहरूलाई मेटाउन नामाङ्कन गर्ने, इत्यादि
 
===छलफल/विचार/टिप्पणी===
 
== विकी जागरूकता अभियान, भाग ३ - भिडियो पहल ==