"दशरथ रङ्गशाला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५३:
 
=== अहिलेको स्वरूप ===
 
[[चित्र:Dasharath stadium of Kathmandu 3 23 27 824000 PM.jpeg|thumb|200px|right|दशरथ रंगशालामा भएको २०२० नेपाल बङ्लादेश बिचको खेल]]
{{multiple image
| background color = #BBDD99
| width = 160
| image1 = Dasharath stadium of Kathmandu 3 23 27 824000 PM.jpeg
[[चित्र:Dasharath | stadiumalt1 of= Kathmandu 3 23 27 824000 PM.jpeg|thumb|200px|right|दशरथ रंगशालामा भएको २०२० नेपाल बङ्लादेश बिचको खेल]]
| image2 = Dasharath stadium of Kathmandu.jpeg
| alt2 = दशरथ रंगशालामा भएको २०२० नेपाल बङ्लादेश बिचको खेल
| image3 = Dasharath stadium of Kathmandu 3 22 58 457000 PM.jpeg
| alt3 = दशरथ रंगशालामा भएको २०२० नेपाल बङ्लादेश बिचको खेल
| footer_background = #BBDD99
| footer_align = center
| footer = दशरथ रंगशालामा भएको २०२० नेपाल बङ्लादेश बिचको खेल
}}
 
 
दशरथ रंगशालाको हालको स्वरूप भने २०५५ सालमा तयार भएको हो। नेपालले आठौ साफ आयोजना गर्ने निर्णय भएलगत्तै चीन सरकारले आधुनिक रंगशाला निमार्णका लागि पुनः सहयोग गर् यो। आठौ साफ कै सन्दर्भमा रंगशालामा 'फर्ड लाईट' र स्कोर बोर्ड थपियो। यस्तै दर्शकहरू सहजै मैदानमा झिर्न नपाउनु भन्ने उद्देश्यले प्याराफिटको तलको तीन लेन फुटाइयो। प्याराफिट रेलिङले घेर्ने काम पनि भयो। पानीबाट प्रभाव नपर्ने 'वाटर प्रुफ' पेन्ट पुरै रंगशालामा लगाउनेलगायत पहिलो पल्ट ८ लेनको सेन्थेटिक ट्रयाकको पनि पुनः निमार्ण सम्पन्न गरियो।