"फुन्छोलिङ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''फुन्छोलिङ्ग''' ([[जोङखा|जोंगखा]]: ཕུན་ཚོགས་གླིང་, {{IPA|/pʰyn.tsʰogs.gliŋ/}}) दक्षिणी [[भुटान]]को एक सीमावर्ती शहर हो। यो भारतिय सहर जयगाउँको छेवैमा छ। यो छुखा जोखाङ्गमा पर्छ। भूटानको[[भुटान|भूटान]]को सीमा पारसीमापार व्यापारको यो प्रमुख नाकाले स्थानीय अर्थव्यवस्था र सम्पन्नतामा प्रभाव पारेको छ। यो सहरले केन्द्रिय बैङ्कको प्रधान कार्यालयको रूपमा सेवा गर्दछ। २००५को जनगणना यो सहरको जनसङ्ख्या अनुसार २०,५३७ छ।
 
==पहुँच==
पुग्न सकिने नै सडक मार्गबाट मात्र, सहर प्रमुख भारतीय रेल नेटवर्क न्यू जलपाईगुडी,कोजलपाईगुडीको भागसँग जोडिएको छ। [[पश्चिम बङ्गाल|पश्चिम बङ्गाल]]को उत्तरी सहरहरूबाट, फुन्छोलिङ्ग जान जोसुकैले कुनै स्थानीय बस टर्मिनलहरूबाट बस लिनु पर्ने छ। भारतीय र भूटानी दुवै सरकार संचालकद्धारा चलाएसरकारद्धारा जाँदैछन्।चलाइएकाछन्। यात्राको समय लगभग ६-८ घन्टा छ। [१]
 
==विशेषता==
"https://ne.wikipedia.org/wiki/फुन्छोलिङ" बाट अनुप्रेषित