"जबरजस्ती विवाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति २:
{{महिला विरुद्धका हिंसाहरू}}
 
[[बेहुला]] अथवा [[बेहुली]] मध्य कुनै एकको मन्जुरी विना गराइने [[विवाह]]लाई '''जबरजस्ती विवाह''' भनिन्छ ।भनिन्छ। यसरी जबरजस्ती विवाह गर्ने प्रचलन नेपाल लगायत अन्य विकाशुन्मुख देशमा पनि अझैं कायम रहेको पाइन्छ ।पाइन्छ। खास गरेर यो घटनाका सिकार धेरै भाग [[महिला]]हरू भएका हुन्छन् ।हुन्छन्। कतै कतै [[पुरुष]]हरू पनि जबरजस्ती विवाहका सिकार भएको घटनाहरू सुन्नमा आउछन् ।आउछन्। धेरै भाग महिलाहरू नै जवर्जस्ती विवाहका सिकार हुने भएकाले यो एक प्रकारको महिला हिंसा नै मानिन्छ ।मानिन्छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}