"बोडो भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २६:
 
== इतिहास ==
सन् १९१३ देखि विभिन्न बोडो सङ्गठनहरूद्वारा सुरु गरिएको सामाजिक-राजनीतिक जागरण र आन्दोलनहरूको परिणाम स्वरूप, यो भाषालाई सन् १९६३ मा बोडो बहुल क्षेत्रहरूको प्राथमिक विद्यालयमा शिक्षा माध्यमको रूपमा प्रयोगमा ल्याइएको थियो। वर्तमान समयमा, बोडो भाषा माध्यमिक स्तरसम्मको शिक्षाको माध्यमको रूपमा अध्ययन गराउने गरिएको छ र यो भाषा [[आसाम]] राज्यको सम्बद्ध आधिकारिक भाषा हो। सन् १९९६ देखि [[गुवाहाटी विश्वविद्यालय]]मा स्नातकोत्तर स्तरको पाठ्यक्रममा बोडो भाषा र साहित्यलाई स्थान दिइएको छ। कविता, नाटक, लघु कथाहरू, उपन्यास, जीवनी, यात्रा वृतान्त, बच्चाहरूको साहित्य र साहित्यिक आलोचनामाथिआलोचना माथि धेरै सङ्ख्यामा बोडो भाषाका पुस्तकहरू छन्। बोडो भाषाको विभिन्न बोलीहरू रहेका छन् तर [[कोकराझाड जिल्ला]]को वरिपरीको क्षेत्रमा प्रयोग गरिने बोलीलाई स्तरीय र मानक बोली मानिएको छ।
 
==लिपि==
"https://ne.wikipedia.org/wiki/बोडो_भाषा" बाट अनुप्रेषित