"अनिरुद्रप्रसाद सिंह" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा − 2 श्रेणीहरू; + 3 श्रेणीहरू; ± 2 श्रेणीहरू, सुधार गरियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७०:
'''[[अनिरुद्र प्रसाद सिंह]]''' नेपालका पूर्वमन्त्री हुन्। यिनी [[टङ्कप्रसाद आचार्य|टंङ्कप्रसाद आचार्य]]को मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री (कानुन तथा संसदीय प्रबन्ध मन्त्री) भएका थिए। उनी [[अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल|अख्तियार दुरुपयोग अनुसन्धान आयोग]]का प्रथम आयुक्त हुन। र [[लोक सेवा आयोग]]का प्रथम अध्यक्ष समेत हुन । उनले [[नेपालको सर्वोच्च अदालत|सर्वोच्च अदालत]]को दोश्रो प्रधान न्यायाधीस भएर सेवा समेत गरे ।
 
वि.सं. २०१३ सालमा प्रधान न्यायालयललाई सर्वोच्च अदालत भनी नामाकरण गरियो । अनिरुद्र प्रसाद सिंह यसरी निर्माण भएको सर्वोच्च अदालतको पहिलो न्यायाधीश तर नेपालको इतिहासमा न्यायालयको चौथो प्रधान न्यायाधीशका रुपमा नियुक्त हुनु भयो अनिरुद्र प्रसाद सिंह
 
सिंह पहिलो मधेशी प्रधानन्यायाधीश हुनुका साथै नेपालमा सबैभन्दा कम उमेरमा प्रधानन्यायाधीश हुने व्यक्ति पनि हुन् । २०१३ जेठ ८ गते नियुक्त भएका सिंहको उमेर त्यतिबेला ३४ वर्ष मात्र थियो । सिंह राजाको आदेशानुसार न्यायालयलाई चलाए । सिंहले सर्वोच्च अदालतमा कडा प्रशासकको रूपमा भूमिका निर्वाह गरे ।
पङ्क्ति ७७:
 
उनकै कार्यकालमा २०१५ फागुनमा [[नेपाल कानुन पत्रिका|नेपाल कानून पत्रिका]]को प्रकासनको सुरुवात भएको थियो ।<ref>[http://nkp.gov.np/browse_monthly/?Submit=Yes&year=2015 नेपाल कानून पत्रिका]</ref>
 
 
== न्यायालयका शताब्दी पुरुष अनिरुद्र प्रसाद सिंह ==
न्यायालय राष्ट्रका तीन अङ्गमध्येको प्रमुख अङ्ग हो । यसको स्वतन्त्रता, सक्षमता र निष्पक्षताले नै न्यायको अनुभूति गराइदिन्छ आम जनमानसमा । जबसम्म न्यायालयले न्याय गर्न सक्षम हुन्छ तबसम्म न्यायपालिकाप्रति जनताको विश्वास रहन्छ तर जब न्यायलय कसैको प्रभावमा वा दवावमा पर्न जान्छ तब न्याय लोप हुँदै जान्छ । अदालतप्रतिको जनास्थामा ह्रास उत्पन्न हुन थाल्छ ।