"आम निर्वाचन २०४८" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
[[नेपाल अधिराज्यको संविधान २०४७]] अनुसार २०४८ बैशाख २९ गते [[संसद]]को [[निर्वाचन]] भयो। जसमा [[नेपाली कांग्रेस]] बहुमतका साथ सत्तामा पुग्यो भनें उल्लेख्य सीट सहित [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]] [[प्रमुख प्रतिपक्ष]] बन्न पुग्यो।
नेपाली जनता खुसी थिए। प्रजातान्त्रिक सरकारप्रति हाम्रा थुप्रै आशा, अपेक्षा थिए। वर्षौंको नियन्त्रित जीवनपछि अब नेपाली जनताले आफ्नो मालिक आफै भएको महसूस गर्न थाले। यो सरकार हाम्रो जीवनस्तर उकास्नका लागि थियो, हाम्रो देशलाई प्रगतिको मार्गतर्फडोर्यायउनका लागि थियो। नयाँ उत्साहले राष्ट्रलाई समेटेको थियो, नयाँ बाटो खुलेका थिए।
 
==आमनिर्वाचन २०४८ सम्बन्धी केही तथ्य==
 
* मिति २०४८ वैशाख २९ (Sunday, May १२, १९९१)
* जम्मा उम्मेदवार संख्या (Total candidates Account) - १३४५ जना
* कुल मतदाता - १,११,९१,७७७
* जम्मा खसेको मत - ७२,९१,०८४ (६५.१५ %)
* जम्मा सदर मत - ९५.५८ %
* जम्मा वदर मत - ४.४२ %
* जम्मा मतदान केन्द्र - ८२२५
* जम्मा उपमतदान केन्द्र - ६५६४
* निर्वाचन आयोगमा नाम दर्ता संख्या - ४७
* मान्यता प्राप्त दल - ४४
* उम्मेदवारी दर्ता दल - २६
* उम्मेदवारी कायम दल - २०
 
== निर्वाचनको नतिजा ==