"मोहनराज मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
विस्तार गरियो
पङ्क्ति १८:
|}}
कैलाली जिल्लाका पुराना राजनीतिज्ञका रूपमा चिनिएका मोहनराज [[मल्ल]] प्रदेश नम्बर ७ का पूर्व प्रदेश प्रमुख हुन् ।<ref>[http://www.bbc.com/nepali/news-42718754 बीबीसी नेपाली सेवा]</ref><ref>[https://www.onlinekhabar.com/2018/01/653191 अनलाइन खबर]</ref> चार दशक भन्दा अघिदेखि कैलालीमा राजनीति गद्दै आएका राष्ट्रिय पञ्चायतका पैल्लिका सांसद मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । उनी बि. सं. २०३७–२०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । २१ वर्षको उमेरबाटै राजनीतिमा लागेका मल्लले २०२८ सालमा [[डोटी बोगटान]] अन्तर्गत पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा [[कैलाली]] जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएर पनि अनुभव बटुली सकेका छन् ।
पञ्चायत र पछिका दिनामी राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कैलालीको भजनी नगरपालिका –१ मा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तोकोत्तर हुन । उनले स्तात्तोकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भुषण पदक पनि पाएका थिए । उनले बिद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तरप्रदेश राज्यको लखनउबाट पुरा गरेका हुनहुन्
 
==शुरुवाती जीवन==
पङ्क्ति २८:
 
==मोहनराज मल्लले भ्रमण गरेकाका देशहरू==
मल्लले [[अमेरिका]], [[बेलायत]], [[इटली]], [[फ्रान्स]], [[जर्मनी]], [[चीन]], [[रुस]], [[थाईलैण्ड]], सिंगापुर, [[मेक्सीको]], [[क्युवा]], [[फिनल्यान्ड]], [[जापान]], [[उत्तरकोरिया]], [[साईप्रस]], [[संयुक्त अरब ईमिरेट]], [[कुवेत]], [[चेकोस्लाभिया]], [[हङ्गेरी]], [[पोलेण्ड]], [[बुल्गेरिया]] र [[स्विजरल्याण्ड]] लगायतका मुलुकहरूको भ्रमण गरिसकेका छनछन्
 
==मृत्यू==
कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। काठमाडौँमा उपचार गराइरहेका मल्लको १२ जेठ, २०७८ मा निधन भएको हो। निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिएको छ।<ref>[https://www.onlinekhabar.com/2021/05/960435 कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन - अनलाईन खबर]</ref>
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/मोहनराज_मल्ल" बाट अनुप्रेषित