"सेना" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा सुधार गरियो
पङ्क्ति ३:
[[चित्र:2007_top_10_countries_by_military_expenditure_MER.svg|thumb| दस देशले सेनामा सबैभन्दा बढी खर्च गरिरहेका छन् (२००७)]]
[[चित्र:Number_of_active_troops_world_map,_2009.png|thumb| सशस्त्र सैनिकहरूको संख्या]]
'''सेना<nowiki>''' वा '''फौज''' कुनै देश वा देशको [[नागरिक]] वा कुनै शासन-व्यवस्था र त्यस सम्बन्धित मानिसहरूको हित र उनीहरूको रक्षाको लागि घातक बल-प्रयोग गर्ने क्षमता राख्ने सशस्त्र संगठनसङ्गठन हो। सेनाको काम [[देश]] वा नागरिकको रक्षा,  शत्रुमाथि प्रहार गर्नु र शत्रुको आक्रमणको प्रत्याक्रमण गर्नु हो। अलगभिन्न अलगभिन्न व्यवस्थामा सेनाको जिम्मेवारी फर्कफरक फरक हुन सक्छ। केही स्थान वा समयकालमा सेनाको प्रयोग विषेश राजनैतिक विचारधारालाई  बढवाबढावा दिन, व्यापारिक हित तथा स्वार्थ र कम्पनिलाई[[कम्पनि|कम्पनी]]लाई नाफा आर्जन गर्न, जनसंख्या[[जनसङ्ख्या]]-वृद्धिलाई कम गर्न, भवन वा सडकको निर्माण गर्न, संकटकालमा[[सङ्कटकाल]]मा (भुकम्प, बाढी, पहिरो) उद्दार/ बचावटको लागि, सामाजिक रितिरिवाजमा भाग लिन, र विशेष स्थानमा पहरातैनाथी दिनको लागि पनि गरिन्छ। व्यावसायिक रूपबाट सैनिक बन्ने  परम्परा लिखित इतिहासभन्दा पुरानो छ। <ref>Dupuy, T.N. (1990) Understanding war: History and Theory of combat, Leo Cooper, London, p. 67</ref>
 
== शाखाहरू ==
पारम्परिक रूपमा सेनाको शाखशाखा निम्नानुसार हुन्छन्:
 
* [[थलसेना]] - जसको काम कामकारबाहीमा जमिनमाजमीनमा हुन्छ।
* [[नौसेना]]/ [[जलसेना]]- जो समुद्र वा नदिमानदीमा लड्छन्लड्छन्।
* [[वायुसेना]] - जो विमानको माध्यमले आकाशमा लड्छन्।
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सेना" बाट अनुप्रेषित